13/01/2026
Shree JanaKalyan Secondary School,Dudhras Dang
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree JanaKalyan Secondary School,Dudhras Dang, dudhras, Tulsipur.
13/01/2026
हाम्रो पाठशाला, उज्यालो भविष्यको सुरुवात
हाम्रो स्कूल, हाम्रो गौरव❤️🩹
15/07/2025
📢 Admission Open for Class 11!
For more details, please contact:
📞 9844905052 | 9857822504 | 9847825356
or visit our school directly.
We look forward to welcoming you!
👨🏫 प्रधानाध्यापकज्यूको हार्दिक अनुरोध:
प्रिय अभिभावकज्यू, विद्यार्थी तथा शुभेच्छुक महानुभावहरू,
हाम्रो विद्यालयले विद्यार्थीको सम्पूर्ण व्यक्तित्व विकासलाई केन्द्रमा राखी गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ।
मैले यही विश्वासका साथ तपाईंलाई हार्दिक रूपमा भन्न चाहन्छु —
👉 “कृपया एकपटक हाम्रो विद्यालयमा आउनुहोस्, हामीसँग जोडिनुहोस् र भविष्य निर्माणको यात्रामा सहभागी बन्नुहोस”
🎓 यहि हो त्यही स्थान जहाँ
✅ सपना साकार हुन्छ,
✅ सीप र मूल्यको विकास हुन्छ,
✅ अनि आत्मविश्वासले भरिएको भविष्य निर्माण हुन्छ।
🙏 आउनुहोस् — हेर्नुहोस्, बुझ्नुहोस् र हाम्रो शैक्षिक परिवारको अभिन्न अंग बन्नुहोस्।
हामी तपाईंको आगमनको प्रतीक्षा गरिरहेका छौं।
📞 सम्पर्क: 9844905052 | 9857822504 | 9847825356
📍 विद्यालयमा सिधै आइ जानकारी लिन सक्नुहुन्छ।
11/07/2025
🌳 Tree Plantation Friday – School Activity 🌿
“Let’s root kindness and grow greenery all around our school
08/07/2025
भर्ना खुल्यो! भर्ना खुल्यो ! भर्ना खुल्यो!
श्री जनकल्याण मा बि दूधरास दाङमा कक्षा ११ मा
व्यवस्थापन (computer science & finance)
शिक्षा (Major English,Major Nepali ,Major Health & physicial Education)
कानुन (law)
तर्फ साथै Diploma in civil Engineering मा समेत भर्ना खुलेको सम्पुर्णमा जानकारी गरिन्छ ।
भर्ना खुल्यो! भर्ना खुल्यो ! भर्ना खुल्यो!
यस श्री जनकल्याण मा बि दूधरास दाङमा कक्षा ११
व्यवस्थापन (computer science & finance)
शिक्षा (Major English,Major Nepali ,Major Health & physicial Education)
कानुन (law)
तर्फ साथै Diploma in civil Engineering मा समेत भर्ना खुलेको सम्पुर्णमा जानकारी गरिन्छ ।
भर्ना खुल्यो! भर्ना खुल्यो ! भर्ना खुल्यो!
यस श्री जनकल्याण मा बि दूधरास दाङमा कक्षा ११
1.व्यवस्थापन (computer science & finance)
2.शिक्षा (Major English,Major Nepali ,Major Health & physicial Education)
3.कानुन (law)
तर्फ साथै Diploma in civil Engineering मा समेत भर्ना खुलेको सम्पुर्णमा जानकारी गरिन्छ ।
यस विद्यालय बाट २०८१ साल एस ई ई परीक्षामा सम्मिलित भई उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थी भाइ बहिनिलाई धेरै धेरै बधाई तथा शुभकामना साथै उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थी भाइ बहिनिहरु मिति २०८२/०३/१६ गते दिन काे १ बजे यस बिद्यालयमा अनिवार्य उपस्थिति हुन समृत जानकारी छ ।
Click here to claim your Sponsored Listing.
Location
Contact the school
Telephone
Website
Address
Tulsipur
22400
Opening Hours
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 16:00 |
| Sunday | 10:00 - 16:00 |