🇯🇵 जापानी भाषाका ३८ वटा उपयोगी Short Phrases — Part 1
१. साँच्चै? — 本当?(ほんとう?)— होन्तो?
२. हो, त्यही हो। — そうだね — सोउ दाने
३. बुझेँ। — わかった — वाकात्ता
४. बुझिनँ। — わからない — वाकारानाइ
५. कुनै समस्या छैन। — 問題ない(もんだいない)— मोन्दाइ नाइ
६. पर्ख। — 待って(まって)— मात्ते
७. अलि पर्खनुहोस्। — ちょっと待ってください — चोत्तो मात्ते कुदासाइ
८. छिटो गर। — 急いで(いそいで)— इसोइदे
९. शान्त होऊ। — 落ち着いて(おちついて)— ओचित्सुइते
१०. सावधान। — 気をつけて(きをつけて)— कि ओ त्सुकेते
११. केही भएको छैन। — 大丈夫(だいじょうぶ)— दाइज्योबु
१२. ठीक छ, जाऔँ। — いいよ — ईयो
१३. मलाई थाहा छ। — 知ってる(しってる)— शित्तेरु
१४. मलाई थाहा छैन। — 知らない(しらない)— शिरानाइ
१५. सायद / जस्तो लाग्छ। — たぶん — ताबुन
१६. पक्कै होइन। — 絶対にない(ぜったいにない)— जेत्ताइ नि नाइ
१७. साँच्चै त्यस्तै हो। — 本当にそう — होन्तोउ नि सोउ
१८. के भयो? — どうしたの? — दोउ शितानो?
१९. के भन्यौ? — 何て言った?(なんていった?)— नान्ते इत्त?
२०. फेरि भन। — もう一度言って(もういちどいって)— मोउ इचिदो इत्ते
२१. केही समस्या भयो? — 何か問題?(なにかもんだい?)— नानिका मोन्दाइ?
२२. म थाकेको छु। — 疲れた(つかれた)— त्सुकारेता
२३. निन्द्रा लाग्यो। — 眠い(ねむい)— नेमुई
२४. भोक लाग्यो। — お腹すいた(おなかすいた)— ओनाका सुिता
२५. राम्रो लागिरहेको छ। — いい感じ(いいかんじ)— ईई कान्जी
२६. गज्जब! — すごい!— सुगोई!
२७. एकदमै राम्रो! — 最高!(さいこう!)— साइकोउ!
२८. रमाइलो छ! — 面白い!(おもしろい!)— ओमोशिरोई!
२९. बोरिङ छ। — つまらない — त्सुमारानाइ
३०. म सहमत छु। — 賛成(さんせい)— सन्सेइ
३१. म सहमत छैन। — 賛成しない(さんせいしない)— सन्सेइ शिनाइ
३२. पछि भेटौँला। — またね — माता ने
३३. भोलि भेटौँला। — また明日(またあした)— माता आशिता
३४. सावधानीपूर्वक जानू। — 気をつけてね — कि ओ त्सुकेते ने
३५. चिन्ता नगर। — 心配しないで(しんぱいしないで)— शिन्पाइ शिनाइदे
३६. मलाई सहयोग गर। — 助けて(たすけて)— तासुकेते
३७. अलि पर्ख। — ちょっと待って — चोत्तो मात्ते
३८. हेरौँ / गरेर हेरौँ। — 見てみよう(みてみよう)— मिते मियोउ
📌 सानो टिप्स:
यीमध्ये धेरै Phrase हरू Casual Japanese हुन्। साथी वा आफूभन्दा समान उमेरका व्यक्तिसँग प्रयोग गर्न मिल्छ। शिक्षक, Senior, अपरिचित व्यक्ति वा काम गर्ने ठाउँमा भने Polite Form प्रयोग गर्नु राम्रो हुन्छ।
🇯🇵 यस्तै उपयोगी Japanese Phrase सिक्न “Lead To Japan ” Follow गर्न नबिर्सनुहोस्। ❤️
Lead to JAPAN
You dream it, we make it!
17/08/2026
🌿🐍 नाग पञ्चमी, हरेलो संक्रान्ति तथा गुरही पर्वको हार्दिक मंगलमय शुभकामना! 🙏
06/08/2026
+2 सकियो, अब के गर्ने?
चिन्ता नलिनुहोस्, हामी छौं नी तपाईहरुको लागी!
ढिला नगरी छिट्टै आउनुहोस् है!!
यही आउदो April Intake 2027 को लागी 𝐒𝐭𝐮𝐝𝐞𝐧𝐭 𝐕𝐢𝐬𝐚 मा धमाधम Seat Booking भइरहेको छ है!!!
Group मा आउने लाई त झन् Special Discount को ब्यबस्था छ है!!!!
🇯🇵🇯🇵🇯🇵𝐉𝐚𝐩𝐚𝐧 🇯🇵🇯🇵🇯🇵
-intake2027 for Students
work Visa
Free Japanese Language for students
Working visa special Classes are Running.
For Student Visa:
✅Free Japanese language
✅ Minimum 12 Pass ले Apply गर्न मिल्ने
✅ 40% or 2.0 CGPA भएकाले पनि Apply गर्न मिल्ने
✅ सस्तो Tuition Fee भएको College हरुमा Apply गर्न सकिने ।
✅ आफुले चाहेको City मा Apply गर्न सकिने ।
✅ Visa Acceptance Ratio उच्च भएको ।
✅ पढाई सकेपछि Working Visa मा Change गर्न मिल्ने ।
✅ ३ बर्षे Bachelor Degree/ CTEVT Course गरेकाले पनि Apply गर्न मिल्ने
✅ अरु Country मा Reject भएकाले पनि Apply गर्न मिल्ने ।
✅ झन्झट मुक्त Processing भएको ।
✅ Basic Japanese Language पढे पुग्ने ।
✅ NAT/JLPT नभए पनि Apply गर्न मिल्ने ।
✅ Reasonable Gap Accept हुने ।
✅ जुनै Faculty पढेकाले पनि Apply गर्न मिल्ने
For Working Visa :
✅ Zero Level बाट पढाई हुने |
✅ JLPT N4 /JFT Basic को पढाई हुने
✅ कम लागतमा पढाईने, नाम ननिस्केसम्म पढ्न पाइने|
✅ वोर्किङ भिसामा जान चाहाने हरुको लागि दैनिक 1 घण्टा छुट्तै बिशेष तयारी कक्षा|
विशेषताहरु:
जापान Return Teacher बाट Japanese Class.
Expert Counselor बाट Career Counseling.
समयमै आफ्नो Seat सुरक्षित गरी Japan 🇯🇵 मा उच्च शिक्षासंगै उज्वल भविष्य बनाउने तपाईंको चाहना पुरा गर्नुहोस्
Contact us:
🏢: Lead To Nippon Educational Consultancy
📍: TULSIPUR-5,Ga Line Dang
📞 9745927328
☎️082-590515
Japan-Contact:+81080-9616-4106
-intake2027 ゚viralシfypシ゚viralシalシ
31/07/2026
🌾🍚 श्रावण १५ को शुभकामना! 🍚🌾
श्रावण १५ अर्थात् परम्परागत खिर खाने दिन। दूध, दही र हरियालीले भरिएको यो मौसममा परिवारसँग मीठो खिरको स्वाद लिनुहोस् र सुख, समृद्धि तथा स्वास्थ्यको कामना गरौँ। 💚
Lead To Nippon Educational Consultancy परिवारको तर्फबाट सबैमा श्रावण १५ को हार्दिक शुभकामना! 🇯🇵❤️
29/07/2026
गुरु पूर्णिमाको शुभकामना!
जीवनलाई ज्ञान र मार्गदर्शनले समृद्ध बनाउने सम्पूर्ण गुरुहरूप्रति हार्दिक कृतज्ञता र सम्मान।❤️🙏
21/07/2026
Day -10
🇯🇵📚 MINNA NO NIHONGO Lesson 10 – Kanji 📚🇯🇵
आज Lesson 10 मा आउने महत्वपूर्ण Kanji हरू सिकौँ! ✨
💡 यी Kanji हरू राम्रोसँग याद गर्नुभयो भने Lesson 10 का अधिकांश शब्दहरू सजिलै पढ्न र बुझ्न सक्नुहुन्छ।
📖 आज 5 पटक पढ्नुहोस्। ✍️ लेखेर अभ्यास गर्नुहोस्। 🔄 भोलि फेरि दोहोर्याउनुहोस्।
🇯🇵 Kanji Master बन्न दैनिक अभ्यास गरौँ!
👇 कमेन्टमा "KANJI" लेख्नुहोस् यदि तपाईं Lesson 11 को Kanji पनि चाहनुहुन्छ भने।
19/07/2026
Day -9
🇯🇵📚 MINNA NO NIHONGO Lesson 9 – Kanji 📚🇯🇵
आज Lesson 9 मा आउने महत्वपूर्ण Kanji हरू सिकौँ! ✨
💡 यी Kanji हरू राम्रोसँग याद गर्नुभयो भने Lesson 9 का अधिकांश शब्दहरू सजिलै पढ्न र बुझ्न सक्नुहुन्छ।
📖 आज 5 पटक पढ्नुहोस्। ✍️ लेखेर अभ्यास गर्नुहोस्। 🔄 भोलि फेरि दोहोर्याउनुहोस्।
🇯🇵 Kanji Master बन्न दैनिक अभ्यास गरौँ!
👇 कमेन्टमा "KANJI" लेख्नुहोस् यदि तपाईं Lesson 10 को Kanji पनि चाहनुहुन्छ भने।
12/07/2026
🇯🇵 FREE ONLINE SEMINAR 🇯🇵
जापान जान सोच्दै हुनुहुन्छ?
पहिले सही जानकारी लिनुहोस्!
📢 Lead To NIPPON Educational Consultancy ले आयोजना गर्न लागेको निःशुल्क Online Seminar मा सहभागी भई जान्नुहोस्:
✅ जापानको वर्तमान अवस्था
✅ नेपालबाट जापान जाने प्रक्रिया
✅ विद्यार्थी जीवन र पार्ट-टाइम काम
✅ खर्च, आम्दानी र अवसरहरू
✅ Study Visa सम्बन्धी सम्पूर्ण जानकारी
✅ प्रत्यक्ष प्रश्न–उत्तर (Q&A Session)
🗓 मिति: 2026/07/16 (बिहीबार)
🕓 समय: जापान समय अनुसार 4:00 PM (नेपाली समय 12:45)
🎯 सम्पूर्ण सेमिनार निःशुल्क!
🎌 सपना तपाईंको, साथ हाम्रो।
📍 Lead To NIPPON Educational Consultancy
Tulsipur-5, Ga Line, Dang
📞 9745927328
☎️082-590515
Japan-Contact:+81080-9616-4106
📩 आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
नोट :-जुम लिङ्क पाउनको लागि कमेन्ट गर्नुहोस्। अथवा माथि दिएको नम्बरमा सम्पर्क गर्नुहोस्|
10/07/2026
Have a safe and happy journey dear student.
We wish you all the very best for your bright future.💐💐
Thank you for trusting us.
🇯🇵🇯🇵
✈️
🇯🇵🇯🇵अब पालो तपाईंको…🇯🇵🇯🇵
अव APRIL 𝐈𝐍𝐓𝐀𝐊𝐄 2027 !! को लागि जापानको चर्चित सहर , Osaka, Fukuoka,Hiroshima र Nagoya को School मा Interview सुरु भएकाले इच्छुक बिद्यार्थीले समयमा नै आफ्नो सिट सुरक्षित राख्नुहोला ।
𝐀𝐃𝐌𝐈𝐒𝐒𝐈𝐎𝐍 𝐎𝐏𝐄𝐍 𝐅𝐎𝐑 APRIL 𝐈𝐍𝐓𝐀𝐊𝐄 2027 !!
Requirement:
Academic: +2 Pass
Contact us today!
----------------------
थप जानकारी का लागि :
🏢: Lead To Nippon Educational Consultancy
📍: TULSIPUR-5,Ga Line Dang
📞 9745927328
☎️082-590515
Japan-Contact:+81080-9616-4106
゚viralシfypシ゚viralシ
08/07/2026
Day -8
🇯🇵📚 MINNA NO NIHONGO Lesson 8 – Kanji 📚🇯🇵
आज Lesson 8 मा आउने महत्वपूर्ण Kanji हरू सिकौँ! ✨
💡 यी Kanji हरू राम्रोसँग याद गर्नुभयो भने Lesson 8 का अधिकांश शब्दहरू सजिलै पढ्न र बुझ्न सक्नुहुन्छ।
📖 आज 5 पटक पढ्नुहोस्। ✍️ लेखेर अभ्यास गर्नुहोस्। 🔄 भोलि फेरि दोहोर्याउनुहोस्।
🇯🇵 Kanji Master बन्न दैनिक अभ्यास गरौँ!
👇 कमेन्टमा "KANJI" लेख्नुहोस् यदि तपाईं Lesson 9 को Kanji पनि चाहनुहुन्छ भने।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Tulsipur
22412
Opening Hours
| Monday | 07:00 - 18:00 |
| Tuesday | 07:00 - 18:00 |
| Wednesday | 07:00 - 18:00 |
| Thursday | 07:00 - 18:00 |
| Friday | 07:00 - 18:00 |
| Sunday | 07:00 - 18:00 |