11/12/2025
मधेश प्रदेश प्राविधिक/अप्राविधिक पाँचौँ तह विज्ञापन २०८२।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nim bahadur kc, Education, Tulsipur.
11/12/2025
मधेश प्रदेश प्राविधिक/अप्राविधिक पाँचौँ तह विज्ञापन २०८२।
Cleft grafting in citrus plant.
Identification,conservation and proper management of pollinators.
26/11/2025
गण्डकी प्रदेश, स्थानीय सेवा, सहायक पाँचौं तह प्राविधिक/अप्राविधिक विज्ञापन ।।
18/08/2025
घर-घरमै बनाउन सकिने वनस्पतिक विषादी: रासायनिक भन्दा सुरक्षित विकल्प!
आफ्नै ठाउँमा बनाउन सकिने बनस्पतिक विषादी प्रयोग गरेर लाही, सेतो सुपुना, फलकीरा, डिबीएम लगायतका कीराहरूलाई नियन्त्रण गर्न सकिन्छ।
यस प्राकृतिक उपायका फाइदा हरु :
👉 रासायनिक विषादीले कीरामा प्रतिरोधक क्षमता (resistance) बढ्दै जान्छ। वनस्पतिक विषादीले उक्त resistance कम गर्दछ।
👉 घरमै सजिलै बनाउन सकिन्छ
👉 कीटनाशक खर्च बचत
👉 प्राङारिक कृषि प्रवर्द्धन
👉 रसायनिक र वनस्पतिक मिसाएर पनि स्प्रे गर्दा रासायनिक विषादीको नकारात्मक प्रभाव कम हुँदै जाने।
18/08/2025
धानमा पात बेरुवा किराको समस्या र समाधान ।।
01/07/2025
उद्यमशील कृषक समूह मल्लरानी गाउँपालिका–३, प्युठानले स्थानीय स्तरमा प्याज भण्डारणको लागी अपनाएको प्रभावकारी विधि ।।
कति नराम्रो कुरा मात्रै गर्नु कति गाली मात्रै गर्नु आउनुस सरकारको सकारात्मक कामको पनि तारिफ गरौ:
१) पहिले दिनमा १ चोटि बत्ती आउथ्यो अहिले दिनमा १२-१३ चोटि बत्ती आउँछ ।
२) पहिलेका नेताहरुले लाख र करोड मात्रै खान्थे अहिले अरब खान सक्ने भएका छन ।
३) पहिले एउटा राजाको चाकडी र चाप्लुसी गर्न पर्थ्यो अहिले सबैलाई सहज हुने गरि एक घर एक राजाको व्यवस्था भएको छ गाउँ गाउँमा सिंहदरबार पुगेको छ ।
४) पहिला देशमा कलकारखाना थिए बाहिर कोहि जान्थेनन अहिले हरेक घरबाट एकजना युवा विदेशिने मौका पाएका छन। सरकारले नै उडाइदिन थालेका छन ।
५) पहिला खेती किसानी गरेर दुख गरेर पेट र परिवार पाल्न पर्थ्यो अहिले गफ हानेर नै कमाउन सक्ने भएका छौ ।
17/05/2025
लुम्बिनी प्रदेश वनरक्षकलाई सोधेका प्रश्नउत्तर ।।
12/05/2025
महत्त्वपूर्ण कृषि प्रश्न उत्तर ।।