SEE परीक्षामा मा सहभागी हुने सम्पुर्ण विद्यार्थी भाइ बहिनिहरुलाई सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।❣️🙏
अनेरास्ववियु दाङ, तुलसीपुर नगर कमिटी
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनियन (अनेरास्ववियु )
08/03/2023
"लैङ्गिक समानताको बलियो आधार , सिर्जनात्मक प्रबिधिमा महिला पहुँचको बिस्तार"
स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुर्णमहिला दिदिबहिनीहरुमा अनेरास्ववियु तुलसीपुर नगर कमिटी काे तर्फबाट अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
अंकित खनाल
अनेरास्ववियु दाङ, तुलसीपुर नगर कमिटी
अध्यक्ष
30/09/2022
अनेरास्ववियु तुलसीपुर नगर कमिटी अध्यक्ष अंकित खनाल ज्युलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौं ।
अनेरास्ववियु तुलसीपुर नगर कमिटी ।
13/04/2022
हार्दिक अभिबादन एबम नब बर्षको शुभकामना ।
अनेरास्ववियु तुल्सिपुर नगर कमिटीको आयोजनामा भोलि ठिक ११:३० बजे नयाँ बर्षको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएकाले अनेरास्ववियुका विभिन्न कमिटीमा रहेका सम्पूर्ण नेता कार्यकर्ता ,मातृ पार्टी नेकपा एमालेका आदरणीय नेतागण , अन्य जनबर्गिए संघसंगठनका नेता कार्यकर्ता लगायत अनेरास्ववियु र नेकपा एमालेप्रती आस्था राख्नु हुने सम्पुर्ण समर्थक , शुभेच्छुकहरुमा गरिमामय उपस्तिथिको लागि हार्दिक आमन्त्रण गर्दछु।
अंकित खनाल
अनेरास्ववियु तुलसीपुर नगर कमिटी अध्यक्ष
12/04/2022
नेकपा एमालेका महासचिव शंकर पाेखरेल🙏
17/03/2022
भाेली दिउसाे २:३० बजे तुलसीपुर एमाले पार्टि कार्यालयमा अनेरास्ववियु तुल्सिपुर नगर कमिटीकाे आयाेजनामा हाेलि विषेश कार्यक्रम हुने भएको ले विद्यार्थी साथिहरुलाई विशेष उपस्थित हुनकालागी हार्दिक अनुराेध गर्दछु।
अनेरास्ववियु तुलसीपुर नगर कमिटी अध्यक्ष
- अंकित खनाल ✊
✊✊✊✊✊
26/02/2022
अनेरास्ववियु तुलसीपुर नगर अधिवेशन सम्पन्न अध्यक्षमा अंकित खनाल।
अनेरास्ववियु तुलसीपुर नगर कमिटीको प्रथम अधिबेशन आज तुलसीपुरमा सम्पन्न भएको छ ।
तुलसीपुर नगर कमिटीका इन्चार्ज दिनेश रावतको अध्यक्षता एवं नेकपा एमाले दाङका अध्यक्ष हुकुम ब. बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिबेशनले अंकित खनालको अध्यक्षतामा ३५सदस्यीय नगर कमिटी गठन गरेको छ। जस्को उपाध्यक्ष इश्वर ओलि,सचीव कबिसेन ठकुरी, सहसचिव अदिम केसी, पुष्पा राणा, पाेषण खड्का र काेषाध्यक्षमा अस्मिता भण्डारी रहनुभएको छ । त्यसैगरि संगठन विभाग राेशन प्रताप सिह, महिला बिभाग पुनम बुढा, प्रशिक्षण बिभाग आर्जन बस्नेत, शैक्षिक बिभाग बालेन खड्का, खेलकुद बिभाग प्रदिप ओलि, अखिल फोर्स बिभाग शिशिर बस्नेत, सास्कृतिक बिभाग पदम कार्की र संघसंस्था बिभाग प्रमुख देव बहादुर ओलि रहनुभएको छ।
Click here to claim your Sponsored Listing.