Routine Of Malawar

Routine Of Malawar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine Of Malawar, Malawar, Tulsipur.

मतदाता नामावली दर्ता सम्बन्धमा |||
25/09/2025

मतदाता नामावली दर्ता सम्बन्धमा |||

13/09/2025

तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय भोलिदेखि सञ्चालन हुने भएका छन् ।

02/09/2025

सरकारले अस्ट्रेलियामा विद्यार्थी मात्र होइन श्रमिक पनि पठाउने गरी गृहकार्य सुरु गरेको छ।

02/04/2025

माध्यमिक तहको शिक्षक पदको स्थायी जागिर छोडेर मकवानपुरमा एकजना शिक्षकले प्रदेश सेवाको पाँचौं तहमा नियुक्ति बुझ्नुभएको खबर छ।

08/02/2025

घोराही तुल्सीपुर सडक खण्ड अन्तर्गत घोराही १६ सर्रामा घोराही देखि तुल्सीपुर तर्फ जादै गरेको रा ७ प २४५३ नम्बरको पल्सर २२० बाइकले सोही तर्फ जाँदै गरेको साईकल यात्रीलाई ठक्कर दिँदा साईकल यात्री गम्भिर घाइते भएका छन । घाइतेको घोराही स्थिति राप्ती स्वास्थ्य विज्ञान प्रतिषठानमा उपचार भै रहेको छ । गम्भीर घाइते साईकल यात्रीको पहिचान खुल्न सकेको छैन ।
Source routine of narayanpur

03/02/2025
अमेरिकाले निष्कासन गर्ने १४ लाख बढी आप्रवासी मध्ये १,३६५ जना नेपाली रहेछन।
29/01/2025

अमेरिकाले निष्कासन गर्ने १४ लाख बढी आप्रवासी मध्ये १,३६५ जना नेपाली रहेछन।

29/01/2025

सुखद् अनि केहि राहतको आशा:
प्राईम टाईमस् न्युजबाट प्रकाशित जानकारी अनुसार: हमासले बन्धक बनाएका विपिन जोशी जीवितै रहेको खुलासा, रिहा गर्ने सूचिको ५८ नम्बरमा विपिको नाम पनि समावेश भएको छ!

Address

Malawar
Tulsipur

Telephone

+9779745927515

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Malawar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share