21/11/2025
हालैका दिनहरूमा म्याग्दीको मालिका गाउँपालिका अन्तर्गत पर्ने निस्कोट, रुम र ओखरबोट र दर्बान, देबिस्थान क्षेत्रहरूमा ३७ वटा विद्यालयमा इन–स्कुल सपोर्ट कार्यक्रमहरू सम्पन्न गरिएको छ। यी कार्यक्रमको मुख्य उद्देश्य शिक्षण–अधिगम प्रक्रियामा सुधार ल्याउनु र कक्षाकोठामा ICT को प्रभावकारी प्रयोगलाई प्रवर्द्धन गर्नु रहेको थियो। यस पहल अन्तर्गत सञ्चालन र अवलोकन गरिएका गतिविधिहरूका केही झलकहरू....