Happy Home

Happy Home

Share

A complete solution for hostelers especially for SLC outgoing students,with much assured preparation.Good fooding,lodging ,teaching and location.

Photos from Happy Home's post 09/03/2019

नवौं बार्षिकोत्सव: ह्याप्पी होम !!

15/01/2019

हाम्रा बिद्यार्थी तथा अभिभावक ज्यु हरुमा थारु नयाँ बर्ष एवं माघी पर्वको शुभकामना अर्पण गर्दछौं !

21/12/2018

हाम्रो गौरवशाली प्रयास Happy Home होस्टल निरन्तर नौ बर्षदेखि बिद्यार्थी र अभिभावक माझ सफलता पुर्बक सन्चालनमा रहेकोमा यस शैक्षिक सत्रको अन्त्य देखि विविध कारणले निरन्तरता दिन नसकिने भएको जानकारी गराउन चाहन्छौं ! तपाईंहरुले देखाउनुभएको बिश्वास र समर्थनलाई उच्च सम्मान गर्दै आगामी दिनहरुमा पनि अन्य रूपमा शैक्षिक क्रियाकलापमै रहिरहने प्रतिबद्धता गर्दछौं ! हामिसंग जोडिनुभएका सम्पुर्ण शिक्षक साथिहरु तथा बिद्यार्थीको उज्ज्वल भबिस्यको कामना गर्दछौं !!
# पि. ओझा / एम. तिमिल्सिना #

12/07/2018

Slow and Steady !!

06/04/2018

New admission for academic year 075 is opened.Get your kids admitted to ensure quality education with better fooding and lodging facility in reasonable fees!!
We serve you in homely environment !!

Photos from Happy Home's post 10/03/2018

"ह्याप्पी होम"को सातौं बार्षिकोत्सव !

30/01/2018

भोलीदेखि सुरु हुने Send-Up को शुभकामना !

24/12/2017

अङ्ग्रेजी नयाँ बर्ष २०१८ र क्रिश्मसको शुभकामना !

05/10/2017

बडा दशै र तिहार को शुभकामना सहित भर्ना खुलेको सम्पुर्ण बिद्यार्थी र अभिभावक ज्यु हरुलाई जानकारी गराउंदछौं !

Photos 15/06/2017

भोलि प्रकाशित हुने SEE नतिजाको शुभकामना !

Photos from Happy Home's post 16/03/2017

SEE 2073 @ Happy Home !

Photos from Happy Home's post 27/02/2017

प्राचार्य ज्ञवाली सर Happy Home को सातौ बार्षिकोत्सबमा !

Want your school to be the top-listed School/college in Tikapur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Tikapur/9
Tikapur
ASPMJOINTVENTURE