Seti Karnali Computer Training Center

Seti Karnali Computer Training Center

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Seti Karnali Computer Training Center, Education, Ganeshpur, Tikapur.

Photos from Seti Karnali Computer Training Center's post 12/06/2021

कैलालीको लम्की, चुहा गणेशपुरमा रहेको सिप मुलक तालिम सेवा केन्द सेती कर्णाली कम्प्युटर टेनिङग सेन्टरकाे तीन वर्ष पूरा भई चौथौ वर्ष प्रवेश

हामी भन्छौ सिप सिकौं र स्वरोजगार बनौ भने मुल नाराका साथ सीपमुलक तालिम सेवा केन्द्रले लम्की, चुहा २ गणेशपुर बाट विभिन्न सेवा सुबिधा दिदै आइरहेको छ। बिगत बर्ष देखि सिपमुलकका तालिम कम्प्युटर काेर्ष , ल्याङगाेज , सिलाई कटाई , मन्टेसाेरी , हाउसवारिङ्ग अन्य तालिम अन्तर कृयाकलाप जस्ता तालिम दिदै आज तीन वर्ष पुरा भएको छ। बिगत वर्ष जस्तो बासिक आम्दानी नभएको र याे वर्ष २०७७ र २०७८ काे काेरानाले गर्दा लकडाउन भएपछि बासिक आम्दानी पुरै घाटामा आएकाे छ। अबकाे अबस्था के हुने यस्तै बेरोजगार भएर बसेका युवाहरुकाे बैदेशी राेजगार खाेज्न यसरी बाध्य हुनेछन् । सीप सिकने बैदेशी राेजगार खाेज्ने हाे भने केही नभएका नागरिक भाेकै मरीन्छ भन्न नसकियला खाेइ सरकारमा बसेका नेता ज्यु बेराेजगार भएर बसेका युवा, युवतीहरुकाे लागि सिपमुलक तालिम सिकाएर राेजगारीकाे सृजना गरीदिने हाे कि सिपमुलक तालिमसेवा केन्द्र लम्की, चुहा , गणेशपुर , कैलाली । सेयर र कमेन्ट् गरौ।

05/06/2021
Photos from Seti Karnali Computer Training Center's post 25/02/2021

“अब आधुनिक टेक्निकल प्रविधीकयुक्त सीप सिकांै र बेरोजगारीबाट रोजगारीको अबसर प्राप्त गरौ” ।
समाज परिवर्तन र युवा जागरण तथा विद्यार्थीहरुको क्षमता विकास सम्बन्धी आवश्यक आधुनिक टेक्निकल प्रविधियूक्त शिक्ष्ाँमा अग्रसर पार्न सयौ“ युवायुवतीहरुलाई समावेश गरी बेरोजगारीबाट रोजगारीको अवसर प्राप्त सीपमूलक तालिम सेवा केन्द्र सेती कर्णली कम्प्युटर टे«निङ्ग सेन्टरले संञ्चालनमा ल्याएको सम्पूर्ण महानुभावहरुमा सहर्ष जानकारी गराईन्छ ।
१. दक्ष्ँ अनुभवी प्रशिक्ष्ँक तथा शिक्षिका द्धारा टे«निङ्ग गराइने ।
२.सम्पूर्ण कम्प्युटर कोर्षहरु नया“ टेक्निकल तथा प्रयोगात्मक विधी द्धारा सिकाईन्छ ।
३. प्रत्येक विद्यार्थीहरुका लागि अलग – अलग कम्प्युटरको व्यवस्था भएको ।
४. छुट्टा– छुट्टै Theory Practical Class को व्यवस्था भएको ।
५.सुविधा सम्पन्न कम्प्युटर ल्याब प्रयोगशाला तथा प्रयाप्त भवन भएको ।
६. English Language मन्टेश्वरी कक्ष्ाँहरु संञ्चालन भएको ।
७. फर्निचर टे«निङ्ग र सिलाईकटाई सम्बन्धी तालिम गराईने ।
८. सम्पूर्ण विषयका ट्युसन कक्ष्ाँहरु संञ्चालन गराईने ।
९. आधुनिक प्रविधीयूक्त टेक्निकल सीपमूलक गुणस्तरीय शिक्ष्ाँ प्रदान गराइने ।
१०.आफनै ६ वटा जिल्लाका शाखाहरुमा स्वरोजगारमूलक कार्यक्रमहरु संञ्चालन गराइने ।
११. Ctevt बाट सम्बन्ध प्राप्त Certificate उपलब्ध गराईने ।
१२.सम्पूर्ण कम्प्युटर इमेल र इन्टरनेटको सुविधा भएको ।
१३. रोजगारीका लागि विशेष पहल गरिने ।
१४. विभिन्न सिपहरु सिकाइनुका साथै विद्यार्थीहरुलाई हरेक शनिवार विभिन्न जनचेतना मूलक कार्यक्रमहरु तथा कम्प्युटरका विभिन्न कोर्षहरुको बारेमा विद्यार्थीहरुलाई प्रतिस्पर्धा गराइने ।
१५. कला सा“स्कृतिक रेडियो प्राविधिक र कार्यक्रम संञ्चालक उद्घोषण तालिम सिकाईने ।
वि. पी. देवकोटा
(प्रबन्ध निर्देशक)
मो.९८६५७९७४३८,
सिप नै आजको आवश्यकता हो ।
हामी भन्छौ सिप सिकौ र स्वरोजगार बनौ
सीपमूलक तालिम सेवा केन्द्र

09/12/2020

कम्प्युटर कलास , सिलाई कटाई तालिम , हाउस वारिङ , टियुसीन कलास , ल्याङगाेज भाषा सम्वन्धी कक्षा सन्चालन भईरहेकाे सम्पूर्णमा जानकारी गराईन्छ । सीप सिक्न चाहनुहुने इच्छुक ब्यक्तिहरु काे लागि

09/12/2020

सिपमुलक तालिम सेवा केन्द्र सेती कर्णाली कम्प्युटर टेनिङ सेन्टर मा सीप सिकाै वेराेजगार बाट राेजगारी काे सिजना गराै । कम्प्युटर कलास , सिलाई कटाई तालिम , हाउस वारिङ , टियुसीन कलास , ल्याङगाेज भाषा सम्वन्धी कक्षा सन्चालन भईरहेकाे सम्पूर्णमा जानकारी गराईन्छ । सीप सिक्न चाहनुहुने इच्छुक ब्यक्तिहरु काे लागि सम्पर्क लम्की , चुहा नगरपालिका २ गणेशपुर उतर पट्टीकाे भवनमा 9865797438

03/03/2020

अब आधुनिक टेक्निकल प्रबिधिकयुक्त सिप सिकौं र वेरोजगारी बाट रोजगारी अवसर प्राप्त गरौं ।

समाज परिर्वतन र युवा जागरण तथा बिद्यार्थिको क्षमता विकास सम्बन्धी आवश्यक ‘आधुनिक टेक्निकल प्रबिधिकयुक्त सिप मुलक शिक्षामा अग्रसर पार्न सयौ युवायुवतीहरुलाई समावेस गरि बेरोजगारीबाट रोजगारीको सिजृना गर्ने अवसर प्राप्त सिप मुलक तालिम सेवा केन्द्र सेति कर्णाली कम्प्युटर टे«निङ्ग सेन्टरले संचालन ल्याईएको सम्पुर्ण मा जानकारी गराईन्छ ।
हम्रा सिप मुलक सेवाहरु
१.नगरपालिकाका प्रमुख आईटीे तथा दक्ष अनुभवी शिक्षक रशिक्षिकाद्वारा अध्यापन गराइने ।
२. सम्पुर्ण कम्प्युट्रका कोर्षहरु सिकाईने ।
३.प्रत्येक विद्यार्थीको लागि अलग, अलग कम्प्युटर को व्यवस्था भएको ।
४. छुट्टा छुट्टै Theury/Practical class भएको ।
५. सुविधा सपन्न, Computer lab, प्रयोगशाला तथा प्रयाप्त भएको भवन ।
६. English Language र मन्टेसोरीका कक्षा सन्चालन भएको ।
७. फर्निचर सम्बन्धि टे«निङ्ग र सिलाई कटाई सम्बन्धि तालिम गराईने ।
८. सम्पुर्ण बिषयकाTuition classs का लागि व्यवस्था भएको ।
९. Tuition class मा छुट्टा छुट्टै कक्षा सञ्चालन गराइने ।
१०.आधुनिक प्रबिधिकयुक्त टेक्निकल सिप मुलकमा गुणस्तरीय शिक्षा दिने ।
११. कोलाहल मुक्त रमणीय शान्त वाताबरणमा अध्यापन गराइने ।
१२. CTEVT बाट सम्बन्ध प्राप्त Certificate उपलन्ध गराइने ।
१३. Email & intranet निःशुल्क सुविधा भएको ।
१४.रोजगारीका लागि विशेष पहल गरिने ।
१५. बिभिन्न सिप सिकाईनुका साथै विद्याथीहरुलाई प्रत्यक हप्तामा विभिन्न गोष्ठी, तालीम बिभिन्न कार्यक्रम गराईने ।

सिप नै आजको आवश्यकता हो
हामी भन्छौ सिप सिकौं र स्वरोजगार बनौ
सिप मुलक तालिम सेवा केन्द्र सेति कर्णाली कम्प्युटर टे«निङ्ग सेन्टर
लम्की, चुहा २ गणेशपुर चोकको उत्तर पट्टिको भवनमा

प्रबन्ध निर्देशक विपी देवकोटा सम्पर्क नबर ९८६५७९७४३८

Photos from Seti Karnali Computer Training Center's post 26/09/2019
Want your school to be the top-listed School/college in Tikapur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Ganeshpur
Tikapur
10901