Araniko Secondary English Boarding School - Terhathum

Araniko Secondary English Boarding School - Terhathum

Share

welcome to all in A.S.E.B.S

Photos from Araniko Secondary English Boarding School - Terhathum's post 12/04/2022

Some Glimpses of Farewell Program For SEE 2078 Batch Students.
Good Luck For Your Bright Future ✌️👍💌

23/04/2020

तपाईं तेह्रथुम (घर) जान चाहनुहुन्छ ? लकडाउनका कारण काठमाडौं उपत्यकामा समस्यामा परेर बसिरहनुभएका र तत्काल तेह्रथुम फर्कनुपर्ने बाध्यात्मक अवस्थामा रहनुभएका केही तेह्रथुमेहरुलाई बसबाट बसन्तपुर हुँदै म्याङ्लुङसम्म लैजाने ब्यबस्था मिलाउने प्रयास भैरहेको छ । तेह्रथुम जान चाहानु हुने सम्बन्धित व्यक्तिले तर दिएको नम्बरमा सम्पर्क गर्नुहोला ।

(१) श्री हरिपतिलाल श्रेष्ठ (म्याङ्लुङ संयोजक ९८५१०८१६९०)
(२) श्री भगिमान गुरुङ (आठराई संयोजक ९८४१३७०३४५)
(३) श्री वीरेन्द्र कुरुम्बाङ (फेदाप संयोजक ः .९८४१४४६१०१)
(४) श्री टीकाराज कार्की ( लालीगुराँस संयोजक ः ९८६००८२३७०)
(५) श्री सञ्जय खतिवडा (छथर का. वा. संयोजक ९८५१०७५८०९)

राहत वितरण सम्बन्धी कुनै गुनासो वा सुझाव भएमा सम्पर्क गर्नुहोला : श्री मोहनकुमार डागी, अध्यक्ष, तेह्रथुम सरोकार समाज नेपाल (९८५१०३०६६७)

26/10/2018

लुम्बिनी पाल्पा पोखरा मनकामना हुँदै अरनिको शैक्षिक भ्रमण ! २०७५/७/९ ।

30/07/2017

Identify Your Friends and Tag them 😁😀 .....

Photos 26/03/2016
03/03/2016

wat evr we do n where ever we g0 our frst priority wil b our school :) :)
thank yu al da teachers wh0 br0ught us into this phase
we shall miss our school :( :( sita mam, Hemraj sir Nawdeep sir Hari sir special thanksto uh :) :)
we pr0mis to make our school feel proud of us :) :) 12th batch of araniko

Photos from Terhathum Multiple Campus's post 03/03/2016

Tehrathum Multiple Campus

चालिस हजार घर ध्वस्त भएका सिन्धुपाल्चोकका पीडितले भने ‘ अहिले हामीलाई त्रिपाल भए पुग्छ ’ - N 29/04/2015

Stay Strong Nepal

चालिस हजार घर ध्वस्त भएका सिन्धुपाल्चोकका पीडितले भने ‘ अहिले हामीलाई त्रिपाल भए पुग्छ ’ - N शिखरपुर (सिन्धुपालाल्चोक) वैशाख १५ - जहाँतही त्यस्तै भएको छ होला , सरकारले सबैलाई के दिन सक्ला र त्रिपालसम्म भयो भने एउटा बस्ने आधार हुन्थ्यो’ आफ्नो टोलको भूकम्पमा पाँच जना आफन्त गुमाएर पूर्ण रुपमा ध्वस्त भएको बस्ती देखाउँदै सिन्धुपाल्चोक शिखरपुर माझीगाँउका सुवास माझीको भनाइ हो यो ।

Want your school to be the top-listed School/college in Terhathum?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Terhathum