Okharbhote community learning center sankhuwasabha

Okharbhote community learning center sankhuwasabha it work for community

//सूचना र प्रविधी सहितको साक्षरता सम्वन्धी तालिम कार्यक्रम // 2081/1/9 र 10 मा okharbote community learning center
24/09/2024

//सूचना र प्रविधी सहितको साक्षरता सम्वन्धी तालिम कार्यक्रम // 2081/1/9 र 10 मा okharbote community learning center

५४ औं अन्तराष्ट्रिय साक्षरता दिवश तथा ४१ औं राष्ट्रिय शिक्षा दिवशको अवसरमा शिक्षा तथा मानव स्रोत विकाश केन्द्र सानोठिमी ...
12/09/2020

५४ औं अन्तराष्ट्रिय साक्षरता दिवश तथा ४१ औं राष्ट्रिय शिक्षा दिवशको अवसरमा शिक्षा तथा मानव स्रोत विकाश केन्द्र सानोठिमी भक्तपुरद्घारा नेपालभरका सामुदायिक सिकाइ्र केन्द्रहरु मध्येबाट छनौट भइ ओखरबोटे सामुदायिक सिकाइ्र केन्द्र सङ्खुवासभा पनि रु ५०,००० नगद पुरस्कार प्राप्त गर्न सफल भएको कुरा सवै सरोकारवाला हरुमा सहर्ष जानकारी गराउदछौँ साथै यस सफलताको लागि यस संस्था प्रति सरोकार राख्ने सिकाइ्र केन्द्र व्यबस्थापन परिवार, पूर्व अध्यक्ष श्री दयानन्द दाहाल लगायत शिक्षा विकास समन्वय इकाइ प्रमुख श्री केशव भट्टराइ सर साथै इकाई परिवार प्रति आभार प्रकट गर्दै शिक्षा तथा मानव स्रोत विकाश केन्द्र प्रति पनि विशेष धन्यवाद प्रकट गर्दै आगामी दिनमा पनि यस्तै प्रसंसनिय सहयोगको अपेक्षा गर्दछौँ ।

पुरस्कृत हुने सबैलाई हार्दिक बधाई तथा शुभकामना wishes 💖
https://www.doe.gov.np/assets/uploads/files/64965be981b351f37f6f58824da39476.PNG

14/11/2019

2062 सालको स्थापना

शिखरापुर सा.सि के.को सहजिकरणमा  युनेस्को मार्फत भएको तालिमको एक झलक खादबारीमा
09/11/2019

शिखरापुर सा.सि के.को सहजिकरणमा युनेस्को मार्फत भएको तालिमको एक झलक खादबारीमा

Address

Terhathum

Website

Alerts

Be the first to know and let us send you an email when Okharbhote community learning center sankhuwasabha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category