Shree saraswati secondary school

Shree saraswati secondary school श्री सरस्वती माध्यमिक विद्यालय
Chhathar Rural Municipality

A massive round of applause for our local stars from Shree saraswati secondary school sukrabare ! Congratulations to the...
13/05/2026

A massive round of applause for our local stars from Shree saraswati secondary school sukrabare ! Congratulations to the SEE 2082 batch on their success. To those who didn’t get the result they hoped for today: remember, one exam does not define your worth or your future. Keep your head high, your comeback will be even stronger! 🚀💪

28/10/2025

अब विद्यालय र विद्यालयका दायित्व मात्र हाम्रो अभिष्ठ हुनेछ।सबै अभिभावक ज्युहरुमा आफ्ना नानीबाबुहरुलाई विद्यालय नियमित गराइदिन अनुरोध गर्दछौं।

01/09/2025

हाम्राे विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी तृप्ति भण्डारी काे याे प्रतिभा लाई शेयर गरेर सवै सामु पर्याउनु हुन हार्दिक अनुराेध छ।

05/10/2024
29/09/2024

घाम लाग्छ उत्पात चर्को
पानी पर्छ उत्पात मच्चाउने
मानिसलाई अनुकूलता कसैगरी नहुने।

विदा सम्वन्धी जानकारी । यसै सुचनानुसार जानकारी गराईन्छ।
15/10/2023

विदा सम्वन्धी जानकारी । यसै सुचनानुसार जानकारी गराईन्छ।

06/07/2023

यस श्री सरस्वती उच्च माध्यमिक विद्यालय छथर शुक्रबारे बाट S.E.E. परीक्षा मा सफल हुनुहुने सम्पुर्ण बिध्यार्थी भाइ बहिनी हरुलाई बिद्यालय परिवार बाट हार्दिक बधाई साथै आगामी दिनहरुमा उज्वल भविष्यको शुभकामना छ।

यस विद्यालयका कर्मठ, लगनशील शिक्षक कृष्ण सरलाई ढिलै भए पनि जन्मदिनको शुभकामना ।
30/06/2023

यस विद्यालयका कर्मठ, लगनशील शिक्षक कृष्ण सरलाई ढिलै भए पनि जन्मदिनको शुभकामना ।

07/05/2023

Best wishes to the students of grade 12 who will be participating in the upcoming final examination!❤️✋

यस विद्यालय मा अध्यापनरत ईमान्दार, सहयाेगी,मेहनति शिक्षक श्री Nirmala Khanal Khatiwada   मेडमलाई जन्मदिनकाे शुभकामना ।
09/01/2023

यस विद्यालय मा अध्यापनरत ईमान्दार, सहयाेगी,मेहनति शिक्षक श्री Nirmala Khanal Khatiwada मेडमलाई जन्मदिनकाे शुभकामना ।

Address

Chhathar Rural Municipality
Terhathum

Alerts

Be the first to know and let us send you an email when Shree saraswati secondary school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category