22/01/2022
यस श्री उग्रचण्डी मा वि लिस्तिकोटमा अध्ययनरत 12वर्ष देखि 17 वर्ष उमेर समुहका विद्यार्थी भाइबहिनीहरुलाई मिति 2078/10/10 गते सोमबारको दिन covid 19विरुद्धको दोस्रो डोज खोप लगाउने भएको हुँदा खोप कार्ड सहित ठीक 10 बजे विद्यालयमा उपस्थित हुन जानकारी गरिन्छ ।
सम्पर्क नं 9841966193/9849860758