15/06/2026
यस श्री सरस्वती च्यारिबुक मा बि मा HDFA को आर्थिक सहयोग र फेज नेपालको प्राबिधिक सहयोग मा सन्चालित OLE तालिम श्री सरस्वती च्यारिबुक मा बि र श्री सिवाँ मा बि लाई मिति 2083-02-30 गते देखि मिति 083-03-01 सम्म जम्मा 3 दिने तालिम आज समापन भयो जसबाट दुर्गम स्थानको बिधालयमा प्राबिधि को प्रयोग बाट सजिलै शिक्षण शिकाइ ट्याबलेट प्रयोग बाट कक्षा 1 देखि 10 कक्षा सम्मका बालबालिका सजिलै सिकाउन सकिने भएको छ र यस सस्थाबाट 15 वटा ट्याब्लेट 1 सर्बर 2थान राउटर उपलब्घ गराईदिनु भएकोमा यस श्री सरस्वती च्यारिबुक मा बि को सम्पूर्ण सरोकार वाला ले फेज नेपाल प्रति हार्दिक धन्यबाद ब्यक्त गर्दछू /
निमा नावा मिङमा ग्यान्जे शेर्पा
बि ब्य स अध्यक्ष प्रधानाध्यापक
15/05/2026
27/04/2026
26/04/2026
25/04/2026
21/04/2026