Shree Little Buddha English Boarding School Taplejung.

Shree Little Buddha English Boarding School Taplejung. Welcome to the world of Education

सम्पूर्ण अभिभावकज्यूहरूमा हार्दिक अनुरोध यो सूचना अनुसार उक्त समयमा आआफ्ना बालबच्चाहरू विद्यालय आउँदा र घर फर्कँदा अभिभा...
23/09/2026

सम्पूर्ण अभिभावकज्यूहरूमा हार्दिक अनुरोध
यो सूचना अनुसार उक्त समयमा आआफ्ना बालबच्चाहरू विद्यालय आउँदा र घर फर्कँदा अभिभावकज्यूहरुले साथमा आउने र साथैमा लगिदिनुहुन सहयोगको लागि हार्दिक अनुरोध गर्दछौं
लिटल बुद्ध स्कुल परिवार फुङ्लिङ ४ ताप्लेजुङ

२०८३ असोज ३ गते संविधान दिवस केही तस्बिर भव्यताका साथ मनाइयो। हाम्रो संविधान राम्रो संविधान
20/09/2026

२०८३ असोज ३ गते संविधान दिवस केही तस्बिर भव्यताका साथ मनाइयो। हाम्रो संविधान राम्रो संविधान

भाद्र २० गते अन्तर्राष्ट्रिय मानव बेचबिखन सम्बन्धी कार्यक्रम लाई भाद्र २४ गते लिटल बुद्ध बोर्डिङ स्कुल साथैबालमन्दिर आधा...
09/09/2026

भाद्र २० गते अन्तर्राष्ट्रिय मानव बेचबिखन सम्बन्धी कार्यक्रम लाई भाद्र २४ गते लिटल बुद्ध बोर्डिङ स्कुल साथैबालमन्दिर आधारभूत का विद्यार्थी भाइबहिनीहरूलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट ताप्लेजुङ लगायत विभिन्न ठाउँमा भइरहेको मानव बेचबिखन र दुर्घटना सम्बन्धी सचेतना गराइदिनुभएकोमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं। साथै उपस्थित सम्पूर्ण सामाजिक संघसंस्था प्रतिनिधिलाई पनि धेरै धन्यवाद व्यक्त गर्दछौं।

आज मिति २०८४ साल भाद्र ५ गते कक्षा १ देखि कक्षा चार सम्मको अभिभावकलाई पोर्टफोलियो विषयमा अभिभावक विषय शिक्षक विद्यालय सञ...
21/08/2026

आज मिति २०८४ साल भाद्र ५ गते कक्षा १ देखि कक्षा चार सम्मको अभिभावकलाई पोर्टफोलियो विषयमा अभिभावक विषय शिक्षक विद्यालय सञ्चालक समिति बीच विभिन्न विषयमा छलफल तथा बालबालिका सम्बन्धी विभिन्न विषयमा छलफल गरियो। सम्पूर्ण उपस्थित अभिभावक शिक्षक साथीहरू विद्यालय सञ्चालक समितिलाई हार्दिक धन्यवाद व्यक्त गर्दछ
विद्यालय परिवार

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङलाई हार्दिक धन्यवाद। मिति २०८३ भाद्र ३ गते राति बिहानीपख लिटल बुद्ध आवासीय मा वि मा दुईव...
20/08/2026

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङलाई हार्दिक धन्यवाद।
मिति २०८३ भाद्र ३ गते राति बिहानीपख लिटल बुद्ध आवासीय मा वि मा दुईवटा अफिस कोठा र कार्यक्रम सभाहल तोडफोड गरी महत्वपूर्ण सामान र कागजातमा क्षति पुर्‍याई विभिन्न सरसमानहरु चलाइएको र नगद सहित लिएर फरार भएका व्यक्ति लाई घटना घटेको थाहा पाएको आधा घण्टा भित्र प्रविधि मार्फत विद्यालय तोडफोड गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन सफल भई निज व्यक्तिले पनि स्वीकारेको हुनाले जिल्ला प्रहरी कार्यालयलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
लिटल बुद्ध विद्यालय परिवार
फु.न.पा - ४ ताप्लेजुङ

धेरै धेरै बधाई छ। साथै सफलताको शुभकामना। २०७० सालको एसएलसी परीक्षामा ताप्लेजुङ जिल्ला प्रथम हुनु भएको हाम्रो विद्यालयको ...
12/08/2026

धेरै धेरै बधाई छ। साथै सफलताको शुभकामना। २०७० सालको एसएलसी परीक्षामा ताप्लेजुङ जिल्ला प्रथम हुनु भएको हाम्रो विद्यालयको विद्यार्थी अत्यन्तै अनुशासित इमान्दार चौतर्फी क्षमताकी धनी रेजिना श्रेष्ठले पाँचथर जिल्ला अदालतमा कार्यरत हुँदाहुँदै प्रराष्ट्र मन्त्रालयमा नाम निकाल्न सफल हुनुभएकोमा विद्यालय परिवारको तर्फबाट धेरै धेरै आशिर्वाद तथा शुभकामना

फुङ्लिङ नगरपालिका वार्ड नम्बर ४ बाट सी अनमी भीमा मादेनज्यूबाट कक्षा ७ मा अध्ययनरत किशोरीहरूलाई रक्त अल्पत्ताबाट जोगाउन न...
06/08/2026

फुङ्लिङ नगरपालिका वार्ड नम्बर ४ बाट सी अनमी भीमा मादेनज्यूबाट कक्षा ७ मा अध्ययनरत किशोरीहरूलाई रक्त अल्पत्ताबाट जोगाउन निम्न तालिकामा औषधि खुवाउने कक्षा लिनुभएकोले उहाँलाई धेरै धेरै धन्यवाद।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको आयोजनामाआज १३औं मानव बेचबिखन सम्बन्धी कार्यक्रममा हाम्रो विद्यालयको सहभागिता
30/07/2026

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको आयोजनामाआज १३औं मानव बेचबिखन सम्बन्धी कार्यक्रममा हाम्रो विद्यालयको सहभागिता

आजभन्दा तीन महिना अगाडि नेपाल नेत्र ज्योति संघ जिल्ला कार्यसमिति ताप्लेजुङद्वारा निःशुल्क नेत्र परीक्षण गरिएको थियो जसमध...
28/07/2026

आजभन्दा तीन महिना अगाडि नेपाल नेत्र ज्योति संघ जिल्ला कार्यसमिति ताप्लेजुङद्वारा निःशुल्क नेत्र परीक्षण गरिएको थियो जसमध्ये धेरैजना विद्यार्थी भाइबहिनीमा समस्या थियो आज पुन चेक गर्दा धेरैजना बालबालिकाको स्वास्थ्यमा सुधार भएको पाइयो यसमा अभिभावक र नेपाल नेत्र ज्योति संघबाट आउनुहुने काजी सर देउमान सर र पूजा बहिनीलाई धेरै धेरै धन्यवाद।

Address

Phungling Municipality/04
Taplejung

Website

Alerts

Be the first to know and let us send you an email when Shree Little Buddha English Boarding School Taplejung. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Little Buddha English Boarding School Taplejung.:

Shortcuts

Share