22/09/2026
ताप्लेजुङ जिल्ला सिदिङ्गवा गाउँपालिका वडा नं ४ स्थित लालीगुराँस बहुउद्देश्य महिला समूहको वार्षिक उत्सव को अवसरमा #लालीगुराँस बहुउद्देश्यीय महिला समुह बाट यस विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई डट कपी र खाजा वितरण गरी सहयोग पुर्याइदिनु भएकोमा विद्यालय परिवार धन्यवाद व्यक्त गर्दछ।