11/09/2024
यस विद्यालयका विद्यालय व्यवस्थापन समिति का अध्यक्ष एवं सम्पूर्ण पदाधिकारी ज्यूहरू शिक्षक अभिभावक सङ्घका अध्यक्ष एवं पदाधिकारी ज्यूहरू सम्पूर्ण अक्षकोष दाता महानुभावहरू वडा अध्यक्ष एवं वडा सदस्य ज्यूहरू शिक्षाप्रेमी सम्पूर्ण अभिभावकज्यूहरू, शिक्षक तथा विद्यार्थी वर्गहरु भोलि मिति २०८१ साल भाद्र २७ गते बिहिबार यस विद्यालयमा विभिन्न व्यक्ति समूह र संस्थाबाट यस विद्यालयमा हस्तान्तरण गरिएको अक्षय कोष रकमको गत शैक्षिक सत्र २०८० को छात्रवृत्ति वितरण कार्यक्रम तथा प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन र आ.व.२०८०/०८१ को सामाजिक परीक्षणको सार्वजनिक सुनुवाई कार्यक्रम हुने भएकोले यसअघि नै सम्पूर्ण अभिभावकहरु एवं सरोकारवाला सबैमा पत्राचार गरिसकिएको छ यदि कारणवश पत्र प्राप्त नभएमा यसै सूचनालाई आधिकारिक मानी भोलि दिनको ठिक ११ बजे नै यस विद्यालयमा उपस्थित होइदिनुहुन विनम्र अनुरोध गर्दछौँ।