28/05/2026
श्री भानु जन माध्यमिक विद्यालयमा, शैक्षिक सत्र २०८३ सालकाे भर्ना खुलेकाे सुचना ।
fans
It is a multidisciplinary governmental educational institute located at the headquarters of Taplejung
28/05/2026
श्री भानु जन माध्यमिक विद्यालयमा, शैक्षिक सत्र २०८३ सालकाे भर्ना खुलेकाे सुचना ।
fans
30/04/2026
यस श्री भानु जन माध्यमिक विद्यालयको शैक्षिक सत्र २०८३ का लागि नयाँ भर्ना सम्बन्धमा मिति २०८३/०१/१५ गते सञ्चालन गरिएको प्रवेश परीक्षामा सहभागी भएका तपशिलका विद्यार्थीहरूको नतिजा प्रकाशित गरिएको जानकारी गराइन्छ।
अतः प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीहरूले नतिजा प्रकाशित भएको मितिबाट ३ दिनभित्र विद्यालयमा सम्पर्क गरी भर्ना प्रक्रिया पूरा गर्न अनुरोध गरिन्छ।
28/04/2026
Bhanu Jana Secondary School successfully conducted its Science Exhibition Project today with active participation from students and parents. The exhibition highlighted innovative projects from our science and engineering students, focusing on important themes such as science, environment, and modern technology. It provided a wonderful platform for students to showcase their creativity, practical knowledge, and problem-solving skills. We appreciate the dedication of our students, the guidance of our respected teachers, and the continuous support from the management committee in making this event a grand success.
28/04/2026
Science Exhibition Project - 2083
07/05/2025
फुङलिङ नगरपालिकाबाट S.E.E. २०८१ मा सर्वोकृष्ट नतिजा ल्याउने विद्यार्थीहरू सम्मानित ।
S.E.E. २०८१ मा भानु जन माध्यमिक विद्यालय, फुङलिङका दुई विद्यार्थी प्रतिमा पुरी (GPA 3.67) र राजिव रनपाल (GPA 3.61) ले फुङलिङ नगरपालिका भित्र सबैभन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन्। उक्त उपलब्धिका लागि फुङलिङ नगरपालिकाले, आज एक सम्मान समारोह आयोजना गरी दुबै विद्यार्थीलाई विशेष सम्मान प्रदान गरेको छ। नगर प्रमुख श्री अमिर मादेन ज्यूले दुवै विद्यार्थीलाई १/१ थान ल्यापटप प्रदान गर्नुभयो भने, उप–प्रमुख श्री भीमा देवी ओझा ज्यूले सम्मानपत्र प्रदान गर्नुभयो र प्रमुख प्रशासकीय अधिकृत श्री कृष्णप्रसाद गौतम ज्यूले खदा ओढाएर सम्मान गर्नुभयो।
03/01/2025
05/09/2024
VACANCY ANNOUNCEMENT 📢
1. Position: Front-end Web Development.
2. Position: Office Secretary.
For more info:
☎️: 9862048750
☎️: 9852660564