Shree Ganga Basic School

Shree Ganga Basic School School and events of school

वडा स्तरीय चित्रकला प्रतियोगिता मा प्रथम हुन सफल हाम्रो गंगा आधारभूत विद्यालय की छात्रा दास्याङमू शेर्पा तथा अन्य स्थान ...
29/09/2023

वडा स्तरीय चित्रकला प्रतियोगिता मा प्रथम हुन सफल हाम्रो गंगा आधारभूत विद्यालय की छात्रा दास्याङमू शेर्पा तथा अन्य स्थान हासिल गर्ने सम्पूर्ण छात्र छात्रा लाई हार्दिक बधाई तथा शुभकमना ।

***हार्दिक बधाई***"बालबालिकामा लगानी: सुनिश्चित भबिस्यको थालनी"सम्पूर्ण बालबालिका हरुमा राष्ट्रिय बाल दिवस - २०८० को अवस...
15/09/2023

***हार्दिक बधाई***
"बालबालिकामा लगानी: सुनिश्चित भबिस्यको थालनी"
सम्पूर्ण बालबालिका हरुमा राष्ट्रिय बाल दिवस - २०८० को अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु । आज बाल दिवस को अवसर मा यस मैवाखोला गाउँ पालिका द्वारा आयोजित पालिका स्तरीय अन्तर विद्यालय वादविवाद प्रतियोगिता मा प्रथम स्थान हासिल गर्ने हाम्रो गंगा आधारभूत विद्यालय की छात्रा पासाङ च्याङमु शेर्पा लाई हार्दिक बधाई तथा अन्य स्थान हासिल गर्ने सम्पूर्ण बिद्यार्थी भाई बैनी लाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु।

Address

Maiwakhola 4, Tamrang
Taplejung

Website

Alerts

Be the first to know and let us send you an email when Shree Ganga Basic School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Ganga Basic School:

Shortcuts

Share

Category