27/07/2022
जन कल्याण मा बि मैवाखोला १, ताप्लेजुङ
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from जन कल्याण मा बि मैवाखोला १, ताप्लेजुङ, College & University, Taplejung.
27/07/2022
#साक्षर_नेपाल_अभियान
👉️सोलुखुम्बु ५८ औ साक्षर जिल्ला : २०७९ असार २६
👉️बझाङ ५७ औ साक्षर जिल्ला : २०७९ असार ७
👉️कुनै पनि जिल्ला साक्षर घोषित नभएको प्रदेश : मधेश प्रदेश
👉️सबै जिल्ला साक्षर घोषित भएको प्रदेश : गण्डकी प्रदेश
👉️पहिलो साक्षर जिल्ला : सिन्धुपाल्चोक २०७१ असार २
👉️पहिलो पूर्ण साक्षर जिल्ला : ललितपुर २०७१ असार ८
👉️पहिलो साक्षर नगरपालिका : तानसेन, पाल्पा
09/06/2022
बिद्यालय व्यवस्थापन समिति गठन का केही तस्बिर हरु
2079/02/25
03/06/2022
28/05/2022
भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो!!!
सबै बालबालिका बिद्यालय पठाऔ ।
शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं ।।
घर दैलो कार्यक्रम 2079..
Click here to claim your Sponsored Listing.