19/09/2026
विद्यार्थीलाई हताेत्साहित हाेइन प्राेत्साहित गराैं ।
-- नवराज आचार्य
( पाथिभरा ब. क्याम्पसका अध्यापक, साहित्यकार,तथा विद्यार्थीका अभिभावक , विद्यालयले संचालन गरेकाे अभिभावक भेलामा बाेल्नुहुँदै )
धन्यवाद सबै अभिभावकज्यूलाई हजुरहरूका श्रृजनात्मक सुझावका लागि । हामीलाई हजुरहरूकाे उपस्थितिले झन जिम्मेवार बनाएकाेछ ।