श्री हिमालय आधरभूत विद्यालय

श्री हिमालय आधरभूत विद्यालय

Share

पाथीभरा याङ्वरक-१, नाङ्खोल्याङ, ताप्लेजुङ Here is some basic information about the school:

1.

The Shree Himalaya Aadharbut School is a government primary school located in Pathivara Yanwarak -1, Nangkholyang, Taplejung, Nepal. Location: Pathivara Yanwarak -1, Nangkholyang, Taplejung, Nepal.

2. Type: Government School - This indicates that it is a publicly funded school operated by the government.

3. Rural Area: The school is situated in a rural area, which often means it serves students

29/11/2025

यस विद्यालयको नि वर्तमान समितीको समय अबधिको अन्त्य सङगै नयाँ समिती गठन भएको छ। पुरानो समितीलाई बिशेश धन्यवाद साथै नयाँ समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना।।।

Photos from श्री हिमालय आधरभूत विद्यालय's post 05/09/2025

आज २०८२ साल भाद्र २० गते शुक्रबार अनिरिक्त कृयाकलाप अन्तर्गत कक्षा ६,७ र ८ को सदन वाईज हाजिरी जवाफ प्रतियो गिता सम्पन्न गरीयो।

13/07/2025

आज मिति २०८२ साल असार ३० गते साउन २५ गते सम्म २६ दिनको लागि शै स २०८२ को वर्षे गरीएको जानकारी गराउदछौ ।

Photos from श्री हिमालय आधरभूत विद्यालय's post 10/07/2025

हिमालय आ वि पा या -१ को आयोजनामा टोलवाईज २ दिन असार २४ गते र २५ गते "अभिभावक शिक्षा" कार्यक्रम सम्पन्न्न गरीयो ।

06/07/2025

सुचना! सुचना !! सुचना !!!

यस श्री हिमालय आ वि पाथीभरा याङवरक - १ को आयोजनामा मिति २०८२ साल असार २४/२५ गते विद्यालयको सेवा क्षेत्र भित्रको अभिभावक लक्षित टोल वाईज २ दिन अभिभावक शिक्षा कार्यक्रम सन्चालन गरीने हुदा अनिवार्य रुपमा सम्पुर्ण अभिभावकलाई पत्रमा तोकिएको समय र मितिमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ !

लेखनाथ गुरुङ
प्र अ
हिमालय आ वि

20/05/2025

यस बिद्यालयको पुर्व विद्यार्थी श्री पाथीभरा याङ्वराक -१ खोक्से निवासी हेमन्त गुरुङ्ले सन्सारको सबभन्दा अग्लो हिमाल सगरमाथा चुम्म सफल भएकोमा धेरै धेरै बधाई अझ प्रगतीको शुभकामना पनि व्याक्त गर्दछौ।

01/05/2025

आज मिति २०८२ साल बैशाख १९ गते शुक्रबार बाट विद्यालय नियमित खुल्ने कुरा सबै विद्यार्थी तथा अभिभावकहरुमा जानकारी गराउद्छौ ।

श्री हिमालय आ वि
पा या -१
नाङ्खोल्याङ

26/03/2025

श्री हिमालय आ वि नाङ्खोल्याङ का वि व्य स सदस्य तथा श्री कालिका मा बि का शिक्षक रमेश खतिवडाका पूजनीय बुबा पुण्य प्रसाद खतिवडाका उच्च रक्तचापका कारण निधन भएकोले हामि विद्यालय परिवार स्तब्ध भएका छौँ ।p p sir आत्माको वैकुण्ठमा बास होस् साथै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति पाथीभरा माताले प्रदान गरुन्।
प्र अ
लेखनाथ गुरुङ

08/02/2025

सहयोगी मनलाई धन्यवाद !

Photos from श्री हिमालय आधरभूत विद्यालय's post 05/02/2025

🤗🤗सरस्वती पुजा तथा ६५ औं वार्षिक उत्सव को केहि झलक हरु

04/02/2025

sound system खरिद गर्न सहयोग गर्नु हुने तल पत्रमा उल्लेखित सहयोगि हातहरुलाई सम्मान पत्र ग्रहण गर्न उपस्थितिको लागि अनुरोध गर्दछौ। मिति २०८१ साल माघ २२ गते

Want your school to be the top-listed School/college in Taplejung?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Pathivara Yanwarak/1
Taplejung

Opening Hours

Monday 09:00 - 04:00
Tuesday 09:00 - 04:00
Wednesday 09:00 - 04:00
Thursday 09:00 - 04:00
Friday 09:00 - 04:00
Sunday 09:00 - 04:00