18/05/2026
सम्पुर्ण अभिभावक, शिक्षा प्रेमी, वि.व्य.स., टोल विकास समिति, बाल क्लब, राजनैतिक दल, बुद्धिजीवी तथा शिक्षा सरोकारवाला सम्पुर्णमा उपस्थितिका निम्ति सादर अनुरोध छ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Janakalyan Secondary School, Maiwakhola-1, Taplejung, Education, Maiwakhola-1, Taplejung.
18/05/2026
सम्पुर्ण अभिभावक, शिक्षा प्रेमी, वि.व्य.स., टोल विकास समिति, बाल क्लब, राजनैतिक दल, बुद्धिजीवी तथा शिक्षा सरोकारवाला सम्पुर्णमा उपस्थितिका निम्ति सादर अनुरोध छ।
14/05/2026
२०८२ सालको एसइइ (पुरक) को समय तालिका
19/03/2026
कक्षा १० को विदाइ कार्यक्रम
२ चैत २०८२
19/03/2026
वार्षिक परिक्षा २०८२
28/06/2025
हार्दिक बधाई 💐
SEE २०८१ मा यस विद्यालयबाट ग्रेड प्राप्त गर्ने विद्यार्थीहरु:
१. उज्वल भट्टराई - 3.49 GPA
२. मुकुमहाङ लिम्बू - 3.02 GPA
३. बिपिन तामाङ - 2.76 GPA
४. बिश्चिता तामाङ - 2.71GPA
५. आयुश्मा थोप्रा - 2.65 GPA
६. सबिन लिम्बू - 2.32 GPA लाई विद्यालय परिवारको तर्फबाट हार्दिक बधाई साथै उज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं ।
12/03/2025
कक्षा १० को विदाइ कार्यक्रम पछि ।
आसन्न SEE को लागि सबैजना विद्यार्थी भाइबहिनीहरुमा हार्दिक शुभकामना ।
14/01/2025
SEE Routine - 2081
09/05/2024
सुचना !
07/03/2024
❣️
06/03/2024
प्रयोगात्मक कार्य गर्ने क्रममा विद्यार्थी भाइबहिनीहरु।