जलेश्वरी आधारभूत विद्यालय सिदिङ्वा-३ ताप्लेजुङ

जलेश्वरी आधारभूत विद्यालय सिदिङ्वा-३ ताप्लेजुङ

Share

public government school which is established in 2016 B.S.

Photos from जलेश्वरी आधारभूत विद्यालय सिदिङ्वा-३ ताप्लेजुङ's post 05/05/2026

शैक्षिक सत्र २०८२ को अन्तिम परिक्षाको नतिजा प्रकाशन पश्चात् शैक्षिक सत्र २०८३ को विद्यार्थी भर्ना कार्यक्रमलाइ प्रभाबकारी बनाउन सि.अ.स.सदस्य श्री मौसम कडरिया ज्यु ले २०८२ को अन्तिम परीक्षामा प्रथम,द्वितीय र तृतीय स्थान हासिल गर्ने तथा अन्य विभिन्न विधाहरुमा विदयार्थीहरुलाई पुरस्कार बितरण गर्नु भएकोमा उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै यस्तै कार्यक्रमहरुको आयोजनाको अपेक्षा गरिन्छ।

Photos from जलेश्वरी आधारभूत विद्यालय सिदिङ्वा-३ ताप्लेजुङ's post 10/04/2026

100% नतिजा निकाल्न सफल सम्पुर्ण विद्यार्थीहरुलाई बधाई तथा थप शैक्षिक सफलताको शुभकामना ।

03/03/2026

सार्वजनिक विदा सम्बन्धि सुचना

Photos from जलेश्वरी आधारभूत विद्यालय सिदिङ्वा-३ ताप्लेजुङ's post 06/02/2026

आज मिति २०८२/१०/२३ गते शुक्रबारको दिन यस विद्यालयका शिक्षक श्री डिल्ली कुमार देवान आफ्नो करिब ३६ वर्ष ३ महिनाको शिक्षण पेशाबाट अनिवार्य अवकाश भइ यस विद्यालयलाई सम्झना स्वरुप एक थान कम्प्युटर सेट हस्तान्तरण गर्नु हुँदै तथा उहाँको बाकी निबृतीभरण जीवन आरामदायी रहोस भन्दै विध्यालयको तर्फबाट विदाई कार्यक्रम ।

Photos from जलेश्वरी आधारभूत विद्यालय सिदिङ्वा-३ ताप्लेजुङ's post 23/01/2026

श्रीपन्चमी (बसन्तपन्चमी ) २०८२ को अवसरमा यस श्री जलेश्वरी आधारभुत विध्यालयले सरस्वती देविको पुजा आरधना तथा प्रसाद ग्रहण कार्यक्रमका साथ सम्पन्न्न गरियो ।

Photos from जलेश्वरी आधारभूत विद्यालय सिदिङ्वा-३ ताप्लेजुङ's post 16/12/2025

यश बिद्यालयमा आज मिति २०८२/०९/१ गते मंगलबारको दिन शिक्षाका अभियान्ता स्व. कुमार हाङ बेघाको १२ औं स्मृतिमा कुमार हाङ बेघा स्मृति प्रस्थिठान ले आयोजना गरेको अन्तर बिद्यालय (कक्षा १-८) स्तरीय हाजिरीजवाफ प्रतियोगिता का साथ अन्य विभिन्न कार्यक्रमहरुको केही झलकहरु।

09/12/2025

सिदिङ्वा गा पा बाट बितरण गरिएको न्यानो कपडा पाए पश्चात् बिद्यार्थीहरुमा छाएको खुसियाली ।

02/12/2025

सिदिङ्वा गाउँपालिका ताप्लेजुङले आयोजना गरिएको अन्तर विद्यालयगत कबिता लेखन तथा बाचन प्रतियोगितामा यस श्री जलेश्वरी आधारभुत विद्यालयबाट सहभागी भइ प्रथम स्थान हासिल गर्न सफल कक्षा ८ मा अध्ययनरत छात्रा सोनी लिम्बुलाइ बधाइ दिदै आगामी दिनहरुमा पनि शैक्षिक सफलताको कामना गरिन्छ।

Photos from जलेश्वरी आधारभूत विद्यालय सिदिङ्वा-३ ताप्लेजुङ's post 05/11/2025

यश श्री जलेश्वरी आधारभुत विद्यालय आङ्खोप ३ थुङरुम्बा ताप्लेजुङलाई यसै थुङरुम्बा युवा समाजद्वारा तीन थान डस्टबिन बिद्यालयलाइ सहयोगस्वरुप सौजन्य गरेकोले उहाँहरुप्रती धन्यवाद दिदै आगामी दिनहरुमा पनि यस्तै यस्तै सहयोगको अपेक्षा गरिन्छ ।

31/10/2025
21/02/2025

तेस्रो त्रैमासिक परिक्षा को समय तालिका प्रकाशित सम्बन्धी सुचना ।

Want your school to be the top-listed School/college in Taplejung?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Taplejung