08/08/2026
फुङ्लिङ्ग नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा, ताप्लेजुङ
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from फुङ्लिङ्ग नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा, ताप्लेजुङ, Education, Taplejung.
08/08/2026
सामुदायिक विद्यालयका शिक्षक सहित सबै राष्ट्रसेवकहरूले प्रोत्साहन भत्ता पाउने
प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम, २०७७ (परिमार्जन, २०८२) ।। 🙏❤️🙏
13/07/2026
http://rajpatra.dop.gov.np/welcome/book/?ref=26426
https://www.facebook.com/share/p/1CvM2Ltn3d/?mibextid=wwXIfr
15/06/2026
शिक्षक सरुवा सम्बन्धी शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सूचना ।।।
14/06/2026
फुङलिङ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको अन्तर-माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगितामा १५ वटा माध्यमिक विद्यालयहरूको सहभागिता सहित निम्न विद्यालयहरूले निम्नानुसारको स्थान हासिल गर्न सफल भएका छन्ः
निम्नः
प्रथम स्थानः श्री कञ्चन ऐकेडेमी
द्वितीयः श्री भानु जन मा.वि
तृतीयः श्री बाल सुबोधिनी संस्कृत मा.वि
सान्त्वनाः श्री मयाम मा.वि
सहभागी सबै विद्यालयहरूलाई हार्दिक धन्यवाद साथै सफलताको शुभकामना ❤️
01/06/2026
IEMIS सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
01/06/2026
एकरूपता कायम गर्ने सम्बन्धमा
Click here to claim your Sponsored Listing.
13/07/2026