𝐓𝐀𝐌𝐎𝐑 𝐄𝐍𝐆𝐋𝐈𝐒𝐇 𝐒𝐂𝐇𝐎𝐎𝐋

𝐓𝐀𝐌𝐎𝐑 𝐄𝐍𝐆𝐋𝐈𝐒𝐇 𝐒𝐂𝐇𝐎𝐎𝐋

Share

𝑻𝒉𝒊𝒔 𝒊𝒔 𝑶𝒇𝒇𝒊𝒄𝒂𝒍 𝒑𝒂𝒈𝒆 𝒐𝒇 𝑻𝒂𝒎𝒐𝒓 𝑬𝒏𝒈𝒍𝒊𝒔𝒉 𝑺𝒄𝒉𝒐𝒐𝒍

16/06/2026

𝐇𝐚𝐩𝐩𝐲 𝐁𝐢𝐫𝐭𝐡𝐝𝐚𝐲, Adharsha Sunuwar 🎁 🎂🥳
𝓜𝓪𝔂 𝔂𝓸𝓾𝓻 𝓭𝓪𝔂 𝓫𝓮 𝓯𝓲𝓵𝓵𝓮𝓭 𝔀𝓲𝓽𝓱 𝓵𝓪𝓾𝓰𝓱𝓽𝓮𝓻, 𝓳𝓸𝔂, 𝓪𝓷𝓭 𝓪𝓵𝓵 𝓽𝓱𝓮 𝓶𝓪𝓰𝓲𝓬𝓪𝓵 𝓶𝓸𝓶𝓮𝓷𝓽𝓼 𝔂𝓸𝓾 𝓭𝓮𝓼𝓮𝓻𝓿𝓮. 𝓦𝓲𝓼𝓱𝓲𝓷𝓰 𝔂𝓸𝓾 𝓪 𝔂𝓮𝓪𝓻 𝓪𝓱𝓮𝓪𝓭 𝓽𝓱𝓪𝓽'𝓼 𝓪𝓼 𝔀𝓸𝓷𝓭𝓮𝓻𝓯𝓾𝓵 𝓪𝓷𝓭 𝓫𝓻𝓲𝓰𝓱𝓽 𝓪𝓼 𝔂𝓸𝓾𝓻 𝓼𝓶𝓲𝓵𝓮! 🎂 🎁🌈

15/06/2026

𝐇𝐚𝐩𝐩𝐲 𝐁𝐢𝐫𝐭𝐡𝐝𝐚𝐲, Bipsan Prasai🎁 🎂🥳
𝓜𝓪𝔂 𝔂𝓸𝓾𝓻 𝓭𝓪𝔂 𝓫𝓮 𝓯𝓲𝓵𝓵𝓮𝓭 𝔀𝓲𝓽𝓱 𝓵𝓪𝓾𝓰𝓱𝓽𝓮𝓻, 𝓳𝓸𝔂, 𝓪𝓷𝓭 𝓪𝓵𝓵 𝓽𝓱𝓮 𝓶𝓪𝓰𝓲𝓬𝓪𝓵 𝓶𝓸𝓶𝓮𝓷𝓽𝓼 𝔂𝓸𝓾 𝓭𝓮𝓼𝓮𝓻𝓿𝓮. 𝓦𝓲𝓼𝓱𝓲𝓷𝓰 𝔂𝓸𝓾 𝓪 𝔂𝓮𝓪𝓻 𝓪𝓱𝓮𝓪𝓭 𝓽𝓱𝓪𝓽'𝓼 𝓪𝓼 𝔀𝓸𝓷𝓭𝓮𝓻𝓯𝓾𝓵 𝓪𝓷𝓭 𝓫𝓻𝓲𝓰𝓱𝓽 𝓪𝓼 𝔂𝓸𝓾𝓻 𝓼𝓶𝓲𝓵𝓮! 🎂 🎁🌈

Photos from 𝐓𝐀𝐌𝐎𝐑 𝐄𝐍𝐆𝐋𝐈𝐒𝐇 𝐒𝐂𝐇𝐎𝐎𝐋's post 12/06/2026

सदन स्तरीय नेपाली हिज्जे प्रतियोगिता !!!२०८३-०२-२९

10/06/2026

𝐇𝐚𝐩𝐩𝐲 𝐁𝐢𝐫𝐭𝐡𝐝𝐚𝐲, supreme Edhingo🎁 🎂🥳
𝓜𝓪𝔂 𝔂𝓸𝓾𝓻 𝓭𝓪𝔂 𝓫𝓮 𝓯𝓲𝓵𝓵𝓮𝓭 𝔀𝓲𝓽𝓱 𝓵𝓪𝓾𝓰𝓱𝓽𝓮𝓻, 𝓳𝓸𝔂, 𝓪𝓷𝓭 𝓪𝓵𝓵 𝓽𝓱𝓮 𝓶𝓪𝓰𝓲𝓬𝓪𝓵 𝓶𝓸𝓶𝓮𝓷𝓽𝓼 𝔂𝓸𝓾 𝓭𝓮𝓼𝓮𝓻𝓿𝓮. 𝓦𝓲𝓼𝓱𝓲𝓷𝓰 𝔂𝓸𝓾 𝓪 𝔂𝓮𝓪𝓻 𝓪𝓱𝓮𝓪𝓭 𝓽𝓱𝓪𝓽'𝓼 𝓪𝓼 𝔀𝓸𝓷𝓭𝓮𝓻𝓯𝓾𝓵 𝓪𝓷𝓭 𝓫𝓻𝓲𝓰𝓱𝓽 𝓪𝓼 𝔂𝓸𝓾𝓻 𝓼𝓶𝓲𝓵𝓮! 🎂 🎁🌈

Photos from 𝐓𝐀𝐌𝐎𝐑 𝐄𝐍𝐆𝐋𝐈𝐒𝐇 𝐒𝐂𝐇𝐎𝐎𝐋's post 07/06/2026

यस सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सफल, सभ्य र स्मरणीय बनाउन आफ्नो अमूल्य समय, उपस्थिती, सहयोग, सद्भाव तथा प्रेरणादायी साथ प्रदान गर्नुहुने सम्पूर्ण अतिथिवर्ग, अभिभावक महानुभावहरू, शिक्षक–कर्मचारीहरू, शुभेच्छुकहरू तथा विद्यार्थी भाइबहिनीहरूमा तमोर इङ्ग्लिस स्कुल परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ।
यहाँहरूको गरिमामय उपस्थितिले कार्यक्रमको शोभा बढाएको मात्र नभई विद्यार्थीहरूको प्रतिभा, अनुशासन, सिर्जनशीलता र उत्कृष्ट कार्यप्रतिको सम्मानलाई थप उत्साह र प्रेरणा प्रदान गरेको छ। विद्यालयप्रतिको विश्वास, माया र सहयोगका लागि हामी सदैव आभारी रहनेछौं।
यस कार्यक्रमको योजना, व्यवस्थापन तथा सफल कार्यान्वयनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउनुहुने सम्पूर्ण महानुभावहरूप्रति उच्च सम्मानका साथ हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।
आगामी दिनहरूमा पनि यस्तै आत्मीय साथ, सद्भाव, मार्गदर्शन र सहयोग प्राप्त भइरहने विश्वासका साथ पुनः सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछौं।
"यहाँहरूको साथ, सहयोग र शुभेच्छा नै हाम्रो सफलताको आधार हो।"
धन्यवाद।

06/06/2026

सम्पुर्ण अभिभावक ज्युहरुमा अनिवार्य उपस्थितिको अनुरोध 🙏🙏

06/06/2026

🧡🧡🧡

05/06/2026

📢 विशेष सूचना तथा हार्दिक निमन्त्रणा 🎉
आउँदो २०८३ जेठ २४ गते आइतबार तमोर इङलिस स्कुलमा आयोजना हुन गइरहेको पुरस्कार वितरण समारोह तथा कक्षा–८ विद्यार्थी विदाइ कार्यक्रम को विशेष अवसरमा विद्यालय परिवारले एक महत्वपूर्ण शैक्षिक योजना सार्वजनिक गर्न लागेको छ।
🎓 सामुदायिक विद्यालयबाट तमोर इङलिस स्कुलमा भर्ना हुने कक्षा ६, ७ र ८ का विद्यार्थीहरूलाई कक्षा ८ सम्म अध्ययनका लागि पूर्ण रूपमा निशुल्क शिक्षा प्रदान गरिनेछ।
गुणस्तरीय अंग्रेजी माध्यमको शिक्षा सबै विद्यार्थीको पहुँचमा पुगोस् भन्ने उद्देश्यका साथ यो विशेष अवसरको घोषणा गरिएको हो। मेहनती र सिक्ने चाहना भएका विद्यार्थीहरूका लागि यो सुनौलो अवसर हुनेछ।
📅 मिति: २०८३ जेठ २४ गते, आइतबार
🕖 समय: बिहान ठिक ७:०० बजे
📍 स्थान: तमोर इङलिस स्कुलको प्राङ्गण
कार्यक्रममा सम्माननीय अतिथिहरू, अभिभावकज्यूहरू, शिक्षकवर्ग तथा विद्यार्थीहरूको गरिमामय उपस्थिति रहनेछ। सम्पूर्ण अभिभावक, विद्यार्थी तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन हार्दिक अनुरोध गर्दछौं।
"गुणस्तरीय शिक्षा सबैका लागि" भन्ने हाम्रो अभियानलाई अझ प्रभावकारी बनाउन यो कदम समर्पित छ।
तमोर इङलिस स्कुल
"Today’s Learning, Tomorrow’s Leadership"
📞 थप जानकारीका लागि विद्यालय प्रशासनमा सम्पर्क गर्नुहोस्।
024-593080

Want your school to be the top-listed School/college in Taplejung?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Mechi
Taplejung
57500