Annapurna Shishu Niketan

Annapurna Shishu Niketan

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Annapurna Shishu Niketan, School, Ratnanagar-2, Tandi.

Photos from Annapurna Shishu Niketan's post 16/05/2026

भोली म्ति २०८३/०२/०३ गते आइतबार विद्यालय चल्ने भनि बाबुनानीहरूसाइ सूचना गरिएकोमा नगर शिक्षा अधिकारी बाट नचलाउनु भन्ने ब्यहोराको सूचना गरिएकोले भोली आइतबार बिद्यालयको पठनपाठन नहुने ब्यहोरा जानकारी गराइन्छ।

Photos from Annapurna Shishu Niketan's post 18/04/2026

Book list for academic year 2083

03/04/2026

Best of luck

12/03/2026
Photos from Annapurna Shishu Niketan's post 27/02/2026

Food Festival 2082

Photos from Annapurna Shishu Niketan's post 15/02/2026

Friday activities

Photos from Annapurna Shishu Niketan's post 12/02/2026

नगर स्तरीय सातौ राष्ट्रपति रनिंग शिल्ड प्रतियोगितामा कराते तर्फ तेस्रो भएकोमा यस विद्यालयका छात्र रोसन मगरलाई बधाई छ।

Photos from Annapurna Shishu Niketan's post 07/02/2026

मिति २०८२/१०/२३ गते यस अन्नपुर्ण स्काउट ट्रुपद्वारा आयोजित दिक्षान्त कार्यक्रमा यसै स्कुलका प्राचार्य गोविन्द पौडेल सरको अध्यक्षता एवं राष्ट्रिय स्काउट सहायक प्रशिक्षक जमुना शर्मा मेडमको प्रमुख आतिथ्यमा सम्पन्न गरियो।

01/02/2026

कृषि हाम्रो जीवनको मूल आधार र नेपालको अर्थतन्त्रको मेरुदण्ड हो। यही सन्देश विद्यार्थीहरूसम्म पुर्‍याउने उद्देश्यका साथ आज हाम्रो विद्यालयमा विश्वकै पहिलो एग्रिकल्चर गेम रियालिटी सो “Revolutionary Agricultural War” प्रदर्शन गरियो।
यस कार्यक्रममार्फत कृषि केवल दुःखको पेशा होइन, ज्ञान, प्रविधि, सम्मान र आम्दानीसँग जोडिएको सम्भावनायुक्त क्षेत्र हो भन्ने सकारात्मक भाष्य निर्माण गर्न सहयोग पुगेको हामीले महसुस गरेका छौँ।
विद्यालय केवल पाठ्यपुस्तकसम्म सीमित नरही जीवनसँग जोडिएका विषयहरूमा पनि मार्गदर्शक हुनुपर्छ भन्ने सोचका साथ, कृषिप्रति विद्यार्थीको आकर्षण बढाउने यस अभियानमा सहभागी हुन पाउँदा हामी गर्व महसुस गर्छौँ।
विशेषगरी कृषि प्राविधिक समृद्ध भन्ताना र किसान प्रतियोगी राजन शर्माको सोच, संघर्ष र यात्राले विद्यार्थीहरूलाई अत्यन्तै प्रेरित गरेको देखियो। 🌾

31/01/2026

Congratulations Sushma Rayamajhi of Annapurna Scout Troop for being 3rd in dance competition organized by Dynamic Scout Camp

Photos from Annapurna Shishu Niketan's post 30/01/2026

Students of Annapurna Scout Troop are taking part in Quiz contest organized by Dynamic Scout Camp.

Want your school to be the top-listed School/college in Tandi?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Ratnanagar-2
Tandi