03/06/2026
💐💐 शुभकामना 💐 शुभकामना 💐 शुभकामना 💐💐
💐💐 जन्म दिनको अवसरमा असीमित शुभकामना 💐💐
यस श्री जन जागृति माध्यमिक विद्यालयका पूर्व विद्यार्थी, एक सफल व्यवसायी, उदीयमान समाजसेवी रत्ननगर नगरपालिका वडा नं १६, दोबाटो निवासी रामशरण भट्टराई Ramsharan Bhattarai को आज परेको जन्म दिनको अवसरमा विद्यालय परिवार वहालाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछ साथै आफ्नो जन्म दिनको अवसरमा वहांले विद्यालयमा स्थापित शुभ जन्मोत्सव एवं विशेष पर्व कोषमा नगद रु २५०५/ दुई हजार पाँच सय पाँच प्रदान गर्नुभएको मा विद्यालय परिवार वहालाई हार्दिक आभार एवं धन्यवाद ज्ञापन गर्दछ
02/06/2026
Result Publication & Prize Distribution Programme of Annual Exam (Grade 11)
27/05/2026
सम्वन्धित र इच्छुक सबैको जानकारीका लागि.
25/05/2026
💐💐शुभकामना 💐 शुभकामना 💐 शुभकामना 💐💐
💐💐 जन्म दिनको अवसरमा धेरै धेरै शुभकामना 💐💐
यस श्री जन जागृति माध्यमिक विद्यालयका शिक्षक श्री विष्णु प्रसाद अधिकारी को जन्म दिनको अवसरमा विद्यालय परिवार वहाँको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछ साथै आफ्नो जन्म दिनको अवसरमा वहांले विद्यालयमा स्थापित शुभ जन्मोत्सव एवं विशेष पर्व कोषमा नगद रु १५५१/(एक हजार पाँच सय एकाउन्न) प्रदान गर्नुभएको मा विद्यालय परिवार वहालाई हार्दिक आभार एवं धन्यवाद ज्ञापन गर्दछ।
25/05/2026
यस श्री जन जागृति माध्यमिक विद्यालयमा अध्यापनरत कर्मठ र लगनशील शिक्षक द्वय Vishnu Adhikari र Razeev Chhetri को आज परेको जन्म दिनको सुखद अवसरमा वहां हरूको सुख , शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना 💐💐💐
24/05/2026
आज मिति २०८३/०२/१० गते आइतबार जनजागृति मा.वि. को कक्षा ९ र १० [नेपाली माध्यम] मा यस वर्ष भर्ना भएका नयाॅ विद्यार्थीका अभिभावकहरू सँग विद्यार्थीसहितको उपस्थितीमा पठनपाठन तथा विद्यार्थीको व्यवहार सुधार गर्ने विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रममा स.प्र.अ.हरु,विषय विभाग प्रमुखहरू,विषय शिक्षकहरू तथा कक्षा ९ का ६८% र कक्षा १० का ,८१% अभिभावक तथा विद्यार्थी
हरूको उपस्थिति तथा सक्रिय सहभागिता रहेको थियो।कार्यक्रममा सहभागी हुनुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछु।
24/05/2026
कक्षा नौ र दश ( नेपाली मेडियम) का विद्यार्थी ,अभिभावक , विद्यालय प्रशासन र शिक्षक बिच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।(२०८३-०२-१०)
22/05/2026
SEE -2082 , मा GPA-4 सहित विभिन्न ग्रेड प्राप्त गरी सफल हुने विद्यार्थी भाइ बहिनीहरू लाई बधाई, शुभकामना एवम् परामर्श कार्यक्रम, साथै सम्मान पत्र र नगद पुरस्कार समेत प्रदान।
19/05/2026
यस जन जागृति माध्यमिक विद्यालय, रत्ननगर १४,पिठुवाको वि.व्य.स. अध्यक्ष चयन हुनु भएकोमा रत्ननगर न.पा. वडा नं. १४ का वडाअध्यक्ष आदरणीय श्री होमनाथ रानाभाटज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको लागि शुभकामना व्यक्त गर्दछु।
14/05/2026
Admission Open! Admission Open!!