दीपक माध्यमिक विद्यालय, ऋषिङपाटन, तनहुँ । Dipak Secondary School, Tanahun

दीपक माध्यमिक विद्यालय, ऋषिङपाटन, तनहुँ । Dipak Secondary School, Tanahun

Share

Established in 2029 B.S.

16/04/2023

सम्पर्क मिति २०८०/०१/१५ हुनुपर्नेमा अन्यथा भएकोले क्षमाप्रार्थी छौं।

13/04/2023

शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) बमोजिम शैक्षिक योग्यताको आधारमा योग्य उम्मेदवारहरुका लागि अवसर।

12/04/2023
17/10/2022

यसै सूचना बमोजिम आज विद्यालयमा पठनपाठन कार्य नहुने व्यहोरा जानकारी गराइन्छ।

12/10/2022

आदरणीय अभिभावकज्यूहरू!
यस विद्यालयमा मिति २०७९ भदौ र असोजमा सञ्चालित शैक्षिक सत्र २०७९ को प्रथम त्रैमासिक सिकाइ उपलब्धि मापन परीक्षाको नतिजा मिति २०७९ असोज २८ गते शुक्रवार दिउसो १ः३० बजे प्रकाशन गरिने साथै प्रगति प्रतिवेदन वितरण, उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण र नतिजा विश्लेषण समेत गर्ने कार्यक्रम रहेकोले उक्त कार्यक्रममा सहभागी भइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
प्रधानाध्यापक

Photos from दीपक माध्यमिक विद्यालय, ऋषिङपाटन, तनहुँ । Dipak Secondary School, Tanahun's post 23/08/2022
31/07/2022

सूचना बमोजिम सम्बन्धित विद्यार्थीहरुले विद्यालयमा सम्पर्क गर्नुहुन।

05/05/2022

आदरणीय अभिभावकज्यूहरु तथा विद्यार्थी भाइबहिनीहरु!
शैक्षिक सत्र २०७८ को नतिजा प्रकाशन भइसकेको र आगामी शैक्षिक सत्रको लागि विद्यार्थी भर्नाको कार्यक्रम मिति २०७९ बैशाख २२ गते देखि शुरू भएकोले निम्न शर्तहरु पालना गर्दै विद्यार्थी भर्ना गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
१, प्रचलित स्थानीय तथा संघीय शिक्षा ऐनमा परिभाषित गरिए अनुसारका अभिभावकको उपस्थिति
२, गत शैक्षिक सत्रमा विद्यालयबाट प्राप्त भएका पाठ्यपुस्तक विद्यालयलाई फिर्ता गर्नुपर्ने।
३, विद्यालय पोशाकमा हुनुपर्ने।(नयाँ विद्यार्थीलाइ भर्नाको दिन अनिवार्य नगरिएको)
४, भर्ना हुने विद्यार्थीको जन्मदर्ताको प्रतिलिपि अनिवार्य रुपमा पेश गर्नुपर्ने।
५, विद्यार्थी आचार संहितालाइ पूर्ण पालना गर्ने ।

21/03/2022

इच्छुक योग्य विद्यार्थीहरुबाट निवेदन माग गरिएकाे छ।

09/03/2022

नमस्कार!
मिति २०२९ चैत्र १५ गतेका दिन प्राथमिक तहको रुपमा स्थापित यस दीपक माध्यमिक विद्यालयले २०७९ चैत्र १५ गते ५० वर्ष पुरा गरेर स्वर्ण महोत्सव मनाउन गइरहेको सहर्ष जानकारी गराउन चाहन्छौं। विद्यालय आजको अवस्थामा ल्याइ पुर्याउन यहांहरुले गर्नु भएको योगदानको स्मरण गर्दै आगामी दिनमा विद्यालयको चौतर्फी विकासका लागि चाल्नुपर्ने कदमबारे यहांको सकारात्मक सुझाव र सल्लाहको अपेक्षा गर्दछौं। स्वर्ण महोत्सवको तयारी साथै आगामी कार्यक्रम तथा योजना निर्माणका लागि पूर्व विद्यार्थीहरुको राय सुझाव संकलन गर्ने, भेला गर्ने र भेलाले आवश्यकता महशुस गरेमा पूर्व विद्यार्थीहरुको संगठनको रुपमा पूर्व विद्यार्थी मञ्च निर्माण गर्ने समेतको प्रयोजनका लागि गुगल फर्मको प्रश्नावलीको माध्यमबाट पूर्व विद्यार्थीहरुको विवरण संकलन गर्ने प्रयास गरिएको छ। यस प्रश्नावलीलाइ यथासम्भव छिटो भरी Submit गरिदिनुहुन साथै सम्पूर्ण पूर्व विद्यार्थीहरुसम्म यो जानकारी पुर्याउनका लागि प्रचार प्रसार गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं। गुगल फर्म प्राप्त गर्नको लागि तलको लिंक थिच्नुहोस
https://docs.google.com/forms/d/1SLjS6HV6PBPtSCfU6NJjh5Ej_y4HXAr-Na2v58Qc1kY/edit?usp=drivesdk

नमस्कार! 08/03/2022

दिइएको लिङ्कमा क्लिक गरी उल्लेखित विवरण भरेर सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं साथै सम्बन्धित व्यक्तिहरु सम्म पुग्ने गरी प्रसार गरिदिनुहुन समेत अनुरोध गर्दछौं।

नमस्कार! मिति २०२९ पौष १५ गतेका दिन प्राथमिक तहको रुपमा स्थापित यस दीपक माध्यमिक विद्यालयले २०७९ चैत्र १५ गते ५० वर्ष पुरा ...

Want your school to be the top-listed School/college in Tanahun?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Bhimad Municipality-5, Rishing Patan
Tanahun

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 16:00