21/11/2025
सूचना ! सूचना !! सूचना !!!
JFT र Skill परीक्षाको फर्म भर्न चाहनुहुनेहरुले सम्पर्क गर्न सक्नुहुन्छ ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sunrise Computer Center, सनराइज कम्प्युटर सेन्टर, Education, Shuklagandaki Municipality Ward No. 4, Tanahun.
Computer course :- 1)Basic 2)Diploma 3) Advance Hardware & Networking 4) Accountin Package 5) Graphic design / PHP
Language:-1) English 2) Korean 3) Japanese
Tuition & Coaching :- 1)Class 11/12 2) BBS 3) BBA
IELTS
Study ni
1)New Zeland Germany Japan
21/11/2025
सूचना ! सूचना !! सूचना !!!
JFT र Skill परीक्षाको फर्म भर्न चाहनुहुनेहरुले सम्पर्क गर्न सक्नुहुन्छ ।
10/11/2025
Eps Topik परिक्षाको लागी eps office Nepal ले आधिकारिक मिती सार्बजानिक गरेको बारेमा सुचना
* परिक्षा सिफ्ट र समय तालिका संम्बन्धि link
https://epsnepal.gov.np/uploads/files_video/files_1762773332.pdf
अमेरिकाले २०२७ देखि EDV को लागि $१ आवेदन शुल्क लागू गर्ने
काठमाडौं: अमेरिकी विविधता भिसा (DV) चिठ्ठाका लागि नेपाली आवेदकहरूले चाँडै नै आफ्नो आवेदन बुझाउँदा $१ शुल्क तिर्नु पर्नेछ, जुन प्रक्रिया अहिलेसम्म नि:शुल्क थियो।
संघीय दर्तामा प्रकाशित सूचना अनुसार, अमेरिकी विदेश विभागले अक्टोबर २०२५ मा खुल्ने DV-२०२७ कार्यक्रमबाट सुरु हुने नाममात्र शुल्क लागू गर्ने निर्णय गरेको छ।
अधिकारीहरूले यो उपायले जालसाजीपूर्ण आवेदनहरू कम गर्ने र सबै आवेदकहरू बीच प्रशासनिक लागत निष्पक्ष रूपमा वितरण गर्ने लक्ष्य राखेको बताए।
नयाँ आवेदन शुल्क लागू भए पनि, अन्य आवश्यकताहरू अपरिवर्तित नै रहनेछन्। आवेदकहरूलाई अझै पनि आफ्नो प्रविष्टिहरू पेश गर्न वैध राहदानी चाहिन्छ, र छनोट भएकाहरूलाई कन्सुलर चरणमा मानक $३३० भिसा प्रशोधन शुल्क तिर्न जारी राख्नेछन्।
विदेश विभागले चाँडै नै भुक्तानी विधिहरू र नयाँ नियम लागू हुने देशहरूको बारेमा विस्तृत दिशानिर्देश जारी गर्नेछ। यद्यपि, सूचनामा स्पष्ट पारिएको छ कि भुक्तानी अमेरिकी सरकारको आधिकारिक अनलाइन भुक्तानी पोर्टल मार्फत गर्नुपर्नेछ।
शुल्क DV आवेदन फारममा नै एकीकृत गरिनेछ: आवेदकहरूले बुझाउनु अघि अनलाइन भुक्तानी गर्नेछन्। भिसा, मास्टरकार्ड, पेपैल र अमेरिकन एक्सप्रेस जस्ता अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीहरू स्वीकार गरिनेछ।
नेपालमा, सबैभन्दा भरपर्दो विकल्पहरू भिसा र मास्टरकार्ड नै रहन्छन्, जुन स्थानीय बैंकहरूद्वारा जारी गरिन्छ। भुक्तानी समस्याहरूबाट बच्न आवेदकहरूलाई अग्रिम रूपमा आफ्नो बैंकहरूसँग लेनदेन सीमा पुष्टि गर्न सल्लाह दिइन्छ।
यो कदम कार्यक्रमको इतिहासमा पहिलो पटक हो जहाँ आवेदन चरणमा शुल्क लगाइनेछ।
EDV-2027
को लागि 1 $ शुल्क लाग्नने, पासपोर्ट चाहिने ।
20/09/2025
जापानीज भाषा परीक्षा JFT-Basic र Skill Test परीक्षाको फारम असोज ६ गते सोमबार दिउँसो १२:४५ मा खुल्दैछ। परीक्षा फारम भर्नुपरेमा भोलिसम्म सम्पर्क गर्नुहोला।
Sunrise Language Training Center
Dulegauda , Tanahun
📞 065414038, 9856014038, 9846132425
JLPT NEPAL बाट जरि गरेकाे अत्यन्त जरुरी सुचना
२०२५ अगस्त २२ तारिक देखी २०२५ सेप्टेम्बर ५ तारिक सम्म खोलिने भनिएको JLPT को अनलाईन फारम Japan Foundation को आकस्मिक सुचना बमोजिम फारम खोलिने मिती परिवर्तन भएको जानकारी गराउदछौ । अनलाईन फारम खोलिने नयाँ तालिका २०२५ सेप्टेम्बर ५ तारिक शुक्रबार दिउसो १ बजे देखी २०२५ सेप्टेम्बर १९ तारिक शुक्रबार साझ ५ बजे सम्म हुनेछ । यस बाट पर्न गएको असुबिधा प्रती यस संस्था क्षमा प्रार्थी छौ ।
-JLPT NEPAL
18/08/2025
चना ! सूचना !! सूचना !!!
आगामी २०८२ मंसिर २१ गते आइतबार (December 07, 2025) मा हुन गइरहेको JLPT परीक्षाको अनलाइन आवेदन फारम भर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना।
04/08/2025
कोरीयन भाषा पढ्नेहरु खुसि हुनुस् है EPS TOPIK 2025 को परीक्षा फाराम भर्ने सम्बन्धी इपिएस शाखा, ग्वार्कोद्वारा आधिकारिक सुचना प्रकाशन भएको छ !❣️🙏
✔️परीक्षा खुल्ने क्षेत्र र कोटा:
Manufacturing: 3,500, Agriculture & Livestock: 1,800
✔️एक व्यक्तिले एक क्षेत्र मात्र भर्न पाउने,
✔️आवेदन फाराम भर्ने अवधि: वि.सं. २०८२ श्रावण २६ देखि ३१ गते ( August 11 to August 16, 2025) सम्म,
✔️परीक्षा तालिका पछि प्रकाशन गरिने।
07/11/2024
#छुट्नु होला है! # आज अन्तिम दिन ।
फेरि पनि डिभि फेरि पनि सनराइज ।
#छुट्नु होला है! EDV2026 - सनराइजमै भरौं ।
#छिटो गर्नुहोस यही कार्तिक 22 गते आज अन्तिम दिन ।
#डिभि भर्ने र पर्ने एकमात्र विश्वासिलो ठाउँ ।।
Sunrise Computer Center, सनराइज कम्प्युटर सेन्टर
दुलेगौंडा, तनहुँ
मुक्तिनाथ बिकास बैंक सगै
०६५४१४०३८, ९८५६०१४०३८, ९८४६१३२४२५, ९८१४१०००१२
06/11/2024
#छुट्नु होला है! # आज र भोली मात्र।
फेरि पनि डिभि फेरि पनि सनराइज ।
#छुट्नु होला है! EDV2026 - सनराइजमै भरौं ।
#अन्तिम समयमा Server मा समस्या दिने हुदा समयमै EDV भर्नु होला।
#छिटो गर्नुहोस यही कार्तिक 22 गतेसम्म मात्र ।
#डिभि भर्ने र पर्ने एकमात्र विश्वासिलो ठाउँ ।।
Sunrise Computer Center, सनराइज कम्प्युटर सेन्टर
दुलेगौंडा, तनहुँ
मुक्तिनाथ बिकास बैंक सगै
०६५४१४०३८, ९८५६०१४०३८, ९८४६१३२४२५, ९८१४१०००१२
05/11/2024
#छुट्नु होला है! #अब २ दिन मात्र बॅाकी।
फेरि पनि डिभि फेरि पनि सनराइज ।
#छुट्नु होला है! EDV2026 - सनराइजमै भरौं ।
#अन्तिम समयमा Server मा समस्या दिने हुदा समयमै EDV भर्नु होला।
#छिटो गर्नुहोस यही कार्तिक 22 गतेसम्म मात्र ।
#डिभि भर्ने र पर्ने एकमात्र विश्वासिलो ठाउँ ।।
Sunrise Computer Center, सनराइज कम्प्युटर सेन्टर
दुलेगौंडा, तनहुँ
मुक्तिनाथ बिकास बैंक सगै
०६५४१४०३८, ९८५६०१४०३८, ९८४६१३२४२५, ९८१४१०००१२
02/11/2024

तिहार तथा छठको हार्दिक मंगलमय् शुभकामना । धन्यवाद ।।