Omkar khanal
Shree Amar Jyoti Secondary School, Shuklagandaki Mun.-1, Tanahun, Gandakai
Shree Amar jyoti Secondary School
28/08/2024
स्कुल भत्काए पछि अफिस सहित ६ र ७ कक्षा, स्कुल बनाउने बिदेशी नागरिक सहित देखिने गरि लिएको तस्बीर
23/08/2024
यो भवनमा पढ्ने को को हुनुहुन्छ ?
05/08/2024
पुरानो भवनमा को को पढ्नुभयो कमेन्ट गर्नु
30/08/2023
उपस्थितको लागि हार्दिक अनुरोध साथै क्लबलाई शुभकामना
29/07/2022
सम्पुर्ण बिद्यार्थीहरुलाइ हार्दिक बधाई एवम् शुभकामना । आउने दिनहरुमा अझ मेहनतका साथ आफ्नो अध्ययन तर्फ लाग्नु ।
यस विधालयका वि व्य स सदस्य एवम् समाजसेवि राम बहादुर थापा (दाइ) काे हिजाे अचानक स्वर्गाराेहण काे खबरले सम्पूर्ण विध्यालय परिवार स्तब्ध भएका छाैँ । यस दुखद घडिमा शाेक सन्तब्ध परिवार प्रति धैर्य धारण गर्न शक्ति प्राप्त हाेस भन्ने भगवानसँग प्रार्थना गर्दै मृत अात्माकाे चिर शान्तीकाे कामना गर्दछाैँ ।
अध्यक्षः नरेन्द्रराज वाग्ले
प्र.अ : अाेमकार खनाल
एवम्
समस्त विध्यालय परिवार
Permanent teachers harule KA.SA.MU. ra action research yebam sampati bibaran faram ra temporary teachers harule sampati bibaran faram vari srawan 29 vitrama principle omkar khanal lai bujaunu hola. Faram principle bata prapta hunexa wa dulegaudama pahile xa.
27/03/2020
हार्दिक अाभार
दैनिक ज्यालामजदुरी गर्ने श्रमिकहरुका राहतको लागि वडा नं ८ द्वारा स्थापना गरिएको "अापतकालिन राहत कोष" घोषणाको २४ घन्टा नवित्दै विभिन्न मनकारी महानुभावहरुले सहयोगको घोषणा गर्नुभएको छ ।
यसै सन्दर्भमा शुक्लागण्डकी-८ लालिम निवासी अत्यन्तै सहयोगि मनका धनी, समाजसेवी एवम् शिक्षासेवी जीव जुना मेमोरियल सेकेन्डरी वोर्डिङ्ग स्कुल का संस्थापक तथा निर्देशक श्री सोमप्रसाद पौडेलज्युले १५ दिनको अवधिभर दैनिक ज्यालामजदुरी गर्ने ५० घरपरिवारको लागि खाद्दान्न सामग्री राहत सहयोगको घोषणा गर्नुभएको छ ।यो पुनित कर्मका लागि हार्दिक अाभार व्यक्त गर्दछौं।
हालसम्म स्वघोषित सहयोगीहरु
१.सोम प्रसाद पौडेल :५० विपन्न मजदुर परिवारका लागि खाद्दान्न
२.वडाका जनप्रतिनिधि :१५ घरपरिवार
३.रेडक्रस ढोरफिर्दी :१० घरपरिवार
राहत खाद्दान्न:प्रति परिवार ३० केजि चामल,
३ केजि दाल
१ नुन १ पोका
१ लि.खानेतेल,सावुन, कोलगेट लगाएत
"सम्पुर्णमा सहयोगको अपेक्षासहित"
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Address
33900
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |