श्री शिव सरस्वती मा. वि.

श्री शिव सरस्वती मा. वि.

Share

बालमैत्री वाताबरणमा अध्यापन हाम्रो सदिक्षा , युग सुहाउँदो प्राबिधिक तथा गुणस्तरिय शिक्षा ।

17/08/2026

अवसर

Photos from श्री शिव सरस्वती मा. वि.'s post 17/08/2026

२०८३ भाद्र १
शिक्षक विदाइ तथा फेरि भेटाैला कार्यक्रम
एवम्
नव नियुक्त शिक्षक स्वागत कार्यक्रमकाे झलकहरु
सरुवा भइ जाने शिक्षक
१.सुरेश महताे धानुक
२.पूर्ण माया थापा
नव नियुक्त शिक्षक
१.तेजवीर सारु
२.निशा थापा
प्राविधिक शिक्षा तर्फ
१. चन्द्रदेव पाैडेल
सबै जनालाई हार्दिक बधाईका साथ विद्यालयकाे शैक्षिक उन्नयनमा उल्लेखनीय भूमिकाकाे अपेक्षा गर्दछौं।

Photos from श्री शिव सरस्वती मा. वि.'s post 07/08/2026

२०८३ श्रावण २२
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री लाल बहादुर आलेकाे सभापतित्वमा आधारभूत तह(१-५)मा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति र शैक्षिकसत्र २०८३प्रथम त्रैमासिक उपलब्धि मूल्याङ्कन परीक्षा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रमकाे झलकहरु। पुरस्कृत सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई।

07/08/2026

पुस्तकालय शिक्षक आवश्यकता दरखास्त आह्वान

06/08/2026

शिक्षक आवश्यकता दरखास्त आह्वान।

Photos from श्री शिव सरस्वती मा. वि.'s post 21/07/2026

२०८३ श्रावण ५
सुवर्ण अवसर
प्राथमिक तह स्थायी शिक्षक सरुवा २ जना र
प्राविधिक शिक्षा सहायक प्रशिक्षक पदमा दरखास्त आह्वान सम्बन्धि सूचना।

Photos from श्री शिव सरस्वती मा. वि.'s post 09/07/2026

२०८३ असार २५
CTEVT द्वारा संचालित १८ महिने Pre- diploma पशु विज्ञान अध्ययन गर्ने विद्यार्थीहरुकाे नतिजा प्रकाशन।
शिव सरस्वती माध्यमिक विद्यालय ऋषिङ-८, तनहुँबाट सहभागी भइ उतीर्ण हुने विद्यार्थीहरुलाई हार्दिक बधाई।
उतीर्ण प्रतिशत:-८३.३३%

09/07/2026

SEE ग्रेडवृद्धिमा उतीर्ण विद्यार्थीहरुलाई कक्षा ११ मा भर्ना सम्बन्धी सूचना।

Photos from श्री शिव सरस्वती मा. वि.'s post 02/07/2026

२०८३ असार १८
शिव सरस्वती माध्यमिक विद्यालय ऋषिङले कक्षा नर्सरीदेखि १० सम्म अध्ययनरत विद्यार्थीहरुको प्रथम त्रैमासिक उपलब्धि मूल्यांकन परीक्षा -२०८३ आजबाट संचालन गरिएको छ।परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई सफलताको शुभकामना ।

Photos from श्री शिव सरस्वती मा. वि.'s post 26/06/2026

२०८३ असार १२ गते शुक्रबार
ऋषिङ गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको पालिका स्तरीय शैक्षिक सामग्री प्रदर्शनी महाेत्सवमा शिव सरस्वती मा.वि. ऋषिङ -८ ,तनहुँले तपसिल बमोजिम स्थान हासिल गर्न सफल भएको छ।
मा वि तर्फ
गणित: प्रथम
नेपाली: प्रथम ,
सामाजिक: प्रथम
विज्ञान: द्वितीय
यस कार्यमा मिहिनेतका साथ शैक्षिक सामग्री निर्माण गर्न जुट्नु हुने विद्यार्थीहरु, विषयगत रुपमा सहजीकरण गर्नुहुने शिक्षकहरु सबैलाई हार्दिक बधाई साथै व्यवस्थापन पक्षलाई समन्वय गर्नुहुने विद्यालय प्रशासन, प्रधानाध्यापक, व्यवस्थापन समितिका पदाधिकारीहरु, मूल्याङ्कन मण्डलका महानुभावहरु, ऋषिङ गाउँपालिका सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

शिव सरस्वती माध्यमिक विद्यालय परिवार

Want your school to be the top-listed School/college in Tanahun?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Tanahun

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00