Bright Future English School

Bright Future English School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bright Future English School, Education Website, Bright Street, Tanahun.

Computer paper project works.
24/09/2026

Computer paper project works.

12/09/2026

सम्पूर्ण अभिभावकज्यूहरूमा नमस्कार। 🙏

तीज पर्वको अवसरमा हाम्रो विद्यालयका सम्पूर्ण कक्षाका विद्यार्थीहरूलाई सोमबारसम्म बिदा रहने जानकारी गराउँदछौँ।
मंगलबारदेखि विद्यालयका सम्पूर्ण कक्षाहरू नियमित रूपमा सञ्चालन हुनेछन्। त्यसैले आफ्ना बालबालिकाहरूलाई मंगलबारदेखि नियमित रूपमा विद्यालय पठाउनुहुन अनुरोध गर्दछौँ।
यस अवसरमा सम्पूर्ण अभिभावकज्यूहरूमा तीज पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🌸🙏
धन्यवाद।

🙏🏻💝
11/09/2026

🙏🏻💝

Happy Father’s Day 2026
11/09/2026

Happy Father’s Day 2026

रसुवागढी, त्रिशूली तथा नुवाकोटको विनाशकारी बाढीमा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली। 🙏🏻
08/09/2026

रसुवागढी, त्रिशूली तथा नुवाकोटको विनाशकारी बाढीमा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली।
🙏🏻

08/09/2026

🕯️ हार्दिक श्रद्धाञ्जलि 🕯️

जेन्जी आन्दोलनमा समर्पित हुनुभएका
सम्पूर्ण वीर शहीदहरूप्रति
हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौँ।

उहाँहरूको त्याग र योगदान
सदैव स्मरणीय रहनेछ।

— ब्राइट परिवार

06/09/2026

आदरणीय अभिभावकज्यूहरू,
भोलि सोमबार, मिति २०८३ भदौ २२ गते (सेप्टेम्बर ७, २०२६) विद्यालय नियमित समयअनुसार सबै कक्षा तथा विद्यार्थीहरूका लागि सञ्चालन हुनेछ।
यस विषयमा कुनै पनि प्रकारको कन्फ्युजन नहुनुहोला। सम्पूर्ण अभिभावकज्यूहरूलाई आफ्ना बालबच्चाहरूलाई विद्यालयको नियमित समयमै अनिवार्य रूपमा विद्यालय पठाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

विद्यालय समय: नियमित समयअनुसार
दिन: सोमबार
मिति: २०८३ भदौ २२ गते

धन्यवाद। 🙏

Little stars ☺️
06/09/2026

Little stars ☺️

Happy Krishna janmasthami.
04/09/2026

Happy Krishna janmasthami.

Happy Rakshabandhan filled with warmth, love, and countless memories. Happy Rakhi to all brothers and sistersBright Futu...
29/08/2026

Happy Rakshabandhan filled with warmth, love, and countless memories. Happy Rakhi to all brothers and sistersBright Future English School

Address

Bright Street
Tanahun

Website

Alerts

Be the first to know and let us send you an email when Bright Future English School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share