Tanahun Technical School "तनहुँ प्राविधिक शिक्षालय "

Tanahun Technical School "तनहुँ प्राविधिक शिक्षालय "

Share

यस शिक्षालयमा ३ बर्षे कृषि वाली विज्ञ?

13/06/2025

यस तनहुँ प्राविधिक शिक्षालय भिमाद-६, तनहुँ मा उत्पादित लिची बिक्रिबितरण सम्बन्धि सुचना ।।
सम्पर्कः
☎️: ९८५६०००२९०, ९८५६०००२८९
📧: [email protected]
🏠: तनहुँ प्राविधिक शिक्षालय, भिमाद-६, तनहुँ
🌐: https://tts.edu.np/

12/08/2024

यस तनहुँ प्राविधिक शिक्षालय भिमाद-६, तनहुँ मा उत्पादित बिभिन्न फुल र तरकारीहरु को बेर्ना बिक्रिबितरण सम्बन्धि सुचना ।।
सम्पर्कः
☎️: ९८५६०००२९०, ९८५६०००२८९
📧: [email protected]
🏠: तनहुँ प्राविधिक शिक्षालय, भिमाद-६, तनहुँ
🌐: https://tts.edu.np/

28/06/2024
Photos from Tanahun Technical School "तनहुँ प्राविधिक शिक्षालय "'s post 20/02/2024

यस तनहुँ प्राविधिक शिक्षालयमा घिरौला, करेला, काक्रो लगायत विभिन्न लहरे बालीका बिरुवाहरु तयार भएकोले लिन ईच्छुकहरुले सम्पर्क गर्नुहोला ।
मुल्य रुः
करेला: रु २५ प्रति गोटा
अन्य बिरुवा: रु २० प्रति गोटा
सम्पर्क नंः ९८५६०००२९०, ९८५६०००२८९

Photos from Tanahun Technical School "तनहुँ प्राविधिक शिक्षालय "'s post 27/12/2023

हाम्रो यस तनहुँ प्राबिधिक शिक्षालय, भिमाद-६ तनहुँमा अध्यायनरत कृषि जे. टी. ए.का प्रशिक्षार्थिहरु , कृषकसङ कृषि प्रशिक्षार्थि (ज्ञान सीप आदान प्रदान कार्यक्रम) अन्तर्गत यस भिमाद -१ किहुँ मा अवस्थित खेताघर कृषि तथा पशु फर्ममा सुन्तलाको बगैचा व्यवस्थापन सम्बन्धि (काटछाट,मल व्यवस्थापन तथा बोर्डो पेस्ट लगाउने) प्रयोगात्मक अभ्यास गर्दै।

14/07/2023

भर्ना खुल्यो ! भर्ना खुल्यो !!
CTEVT को आफ्नै आङ्गिक शिक्षालय
तनहुँ प्राविधिक शिक्षालयमा शैक्षीक शत्र २०८०/८१ का लागि Diploma in Agriculture (Plant Science) मा भर्ना खुल्यो
सीप हुन्छ साथमा
रोजगारी हातमा
सिट सिमित छ कतै तपाईं छुट्नुहोला नि।
३ बर्षको मात्र रु ६५,५०० ।-

Photos from Tanahun Technical School "तनहुँ प्राविधिक शिक्षालय "'s post 14/07/2023

प्राविधिक शिक्षा अध्ययनका लागी फारम खुलेको सुचना ।।
यस तनहुँ प्राविधिक शिक्षालयमा संचालीत कार्यक्रम ( तिन वर्षे डिप्लोमा- कृषि वाली विज्ञान ) मा भर्ना खुल्यो ।।
फाराम पाइने स्थान: शिक्षालयको प्रशासन शाखाबाट
फाराम भर्ने अन्तिम मिति: 2080/04/12 गते
समयमनै सम्पर्क गर्नुहुन सबैलाई अनुरोध छ।

28/07/2022


आजकाे आवश्यकता प्राविधिक शिक्षा

05/10/2021

बैकल्पिक तथा पास सुचिमा रहेका प्रशिक्षार्थिहरुको लागि सुबर्ण अवसर,

Want your school to be the top-listed School/college in Tanahun?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Bhimad
Tanahun