Babylon Montessori School Damauli

Babylon Montessori School Damauli Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Babylon Montessori School Damauli, School, Tanahun.

06/09/2026

Happy Krishna Ashtami

05/09/2026
13/07/2026

२१३ औं भानु जयन्तीको अवसरमा यस विधालयका छात्राहरु स्वाधिनता पौडेल र सुभेक्ष्या खनाल रामायण वाचन गर्दै ।

योग गरौं ,स्वस्थ्य रहौ ।अन्तर्राष्ट्रिय योग दिवसको शुभकामना ।
21/06/2026

योग गरौं ,स्वस्थ्य रहौ ।
अन्तर्राष्ट्रिय योग दिवसको शुभकामना ।

19/05/2026


28/04/2026

नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला!
Babylon Montessori School मा हामी बालबालिकाको सर्वाङ्गीण विकासमा विश्वास गर्छौं। आजै हाम्रो परिवारको हिस्सा बन्नुहोस्!

हार्दिक श्रद्धाञ्जलीयस विद्यालयका कर्मचारी टिकाराम श्रेष्ठको धर्मपत्नी पार्वती श्रेष्ठको अल्पायूमै ब्रह्मलिन हुनुभएको  ख...
01/02/2025

हार्दिक श्रद्धाञ्जली
यस विद्यालयका कर्मचारी टिकाराम श्रेष्ठको धर्मपत्नी पार्वती श्रेष्ठको अल्पायूमै ब्रह्मलिन हुनुभएको खबरले हाम्रो विद्यालय परिवार अत्यन्तै मर्माहित भएको छ । यस शोकाकुल घडीमा स्वर्गीय आत्माको वैकुण्ठवासको कामनाका साथ शोक सन्तप्त परिवार प्रति धैर्य धारण गर्ने अदम्य साहस मिलोस भनि भगवान संग प्रार्थना गर्दै स्वर्गीय आत्मा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

बेबीलोन मन्टेश्वरी स्कुल परिवार
व्यास २

13/07/2024

२११औं भानु जयन्तीको शुभकामना

खेल्दै सिक्दै
10/06/2024

खेल्दै सिक्दै

Address

Tanahun

Website

Alerts

Be the first to know and let us send you an email when Babylon Montessori School Damauli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category