Shree Khaireni Higher Secondary School,Khairenitar

Shree Khaireni Higher Secondary School,Khairenitar

Share

It is a Government school established in 2026 B.S.

07/12/2023

सुख्खा भएर ओठ फुटेको बेला थोरै घ्यू हत्केलामा लिएर थोरै पानी मिसाएर पेष्ट बनाई नाईटो र ओठ दुवै ठाउमा २/३ पटक लगाउदा चट्टै हुन्छ।
हामीलाई आमाले सिकाउनु भएको।

23/09/2023

ान्दर्भिक_प्रसंग
सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकले दुईवटा कुरामा ध्यान दिनैपर्ने गरी सवाल उठेको छ।
१. आफ्ना सन्ततिलाई पनि सामुदायिक विद्यालमा नै पढाउनु पर्ने
२. कुनै राजनीतिक दलमा सक्रिय राजनीति गर्न नहुने।
यो दुईकुरा पालना गरेको खण्डमा सामुदायिक विद्यालयका शिक्षकको नैतिक धरातल मजबुद हुने र सम्मानित हुने कुरामा दुईमत नहुने निष्कर्ष निकाले मैले।
यस्मा ठुलो दम छ ।
जब आफ्ना बच्चा सामुदायिक विद्यालयमा अध्ययन गर्दछन्, तब सरकारी शिक्षाको गुणस्तर स्वतः बृद्धि हुन्छ। (यस्मा ब्यख्या जरूरी ठान्दिन)
अर्को तर्फ, राजनीतिमा शिक्षक सक्रिय रहदा विद्यालयमा नेताहरू चलखेल गर्न पाएकोले झोले प्रबृत्ति मौलाएको छ। उदाहरण खोज्न टाढा जानु पर्दैन, आफ्नै टोलछिमेकका विद्यालय हेर्दा पर्याप्त हुन्छ।
शिक्षक सम्मानित पेशा हो, यसलाई सम्मानित बनाई राखौ

Photos 25/09/2014

विजया दशमी तथा शुभ दिपावली-२०७१ पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ।

Photos 16/09/2014

First term exam schedule.

some clips 16/09/2014
16/09/2014

First term exam is going on. It started from 2071-05-30 and lasts 2071-06-08.

school activities 20/02/2014
Want your school to be the top-listed School/college in Tanahun?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Shuklagandaki Municipality/10
Tanahun