Shree Parbati Basic School

Shree Parbati Basic School Shree Parbati Basic School is an English medium community school.

21/08/2026
आज मिति २०८३/०४/२६ गते श्री पार्वती आधारभूत विद्यालयबाट सरुवा भई आ–आफ्नो पायक पर्ने विद्यालयमा प्रस्थान गर्नुभएका आदरणीय...
11/08/2026

आज मिति २०८३/०४/२६ गते श्री पार्वती आधारभूत विद्यालयबाट सरुवा भई आ–आफ्नो पायक पर्ने विद्यालयमा प्रस्थान गर्नुभएका आदरणीय शिक्षकहरू श्रेी मोहन प्रसाद गौतम, श्री पवित्र बि.क., श्री हजारीलाल कुशवाहा र श्री बालकृष्ण सुनार साथै बिद्यालयका का.स. श्री दुर्गा बहादुर थापा ज्यूहरूलाई पुनः भेटघाट तथा बिदाइ कार्यक्रममार्फत हार्दिक सम्मान व्यक्त गर्दछौँ।
यस विद्यालयमा आफ्नो कार्यकालमा तापाइँहरुले निर्वाह गर्नुभएको कर्तव्यनिष्ठ भूमिका, अथक मेहनत, समर्पण र विद्यालयको शैक्षिक तथा समग्र विकासमा पुर्‍याउनुभएको अमूल्य योगदानप्रति उच्च कदर तथा हार्दिक आभार प्रकट गर्दछौँ। तापाई हरुले यहाँ बिताउनुभएका दिनहरू केवल सेवाका दिनहरू मात्र नभई विद्यालयको उन्नति र विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा समर्पित स्मरणीय यात्राका रूपमा सधैँ सम्झनायोग्य रहनेछन्।
यहाँहरुको ज्ञान, अनुभव, सकारात्मक सोच र योगदानले यस विद्यालयको शैक्षिक यात्रामा छोडेको छाप दीर्घकालसम्म मार्गदर्शक बनिरहनेछ। विद्यालय र विद्यार्थीप्रतिको उहाँहरूको समर्पणबाट प्राप्त प्रेरणा आगामी दिनहरूमा पनि हामी सबैका लागि अनुकरणीय रहने विश्वास लिएका छौँ।
नयाँ कार्यस्थलमा तापाईहरूको सफल, सुखद र उपलब्धिमूलक समयको हार्दिक शुभकामना व्यक्त गर्दै, आगामी दिनहरू अझ उज्ज्वल, सम्मानपूर्ण र फलदायी रहून् भन्ने कामना गर्दछौँ।
श्री पार्वती आधारभूत विद्यालय परिवारको तर्फबाट उहाँहरू सबैप्रति हार्दिक सम्मान, कृतज्ञता तथा उज्ज्वल भविष्यको शुभकामना!

13/02/2026

Ms. Simran Thapa from standard five presents a short speech on Importance of Yoga.

13/02/2026

Ms. Yunisha Thapa from class five is presenting a short speech on 'The Importance of Yoga '

07/01/2026

Ms. Simran Thapa from standard five presents a short speech on the Importance of Discipline in student's life.

07/01/2026

Ms. Yunisha Thapa from standard five presents a short speech on the Importance of Discipline in student's life.

Address

Ghring Rural Municipality/2 Tanahun
Tanahun

Website

Alerts

Be the first to know and let us send you an email when Shree Parbati Basic School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category