Jaya Buddha English Boarding School

Jaya Buddha English Boarding School The Co-educational English medium Sec. Boarding School to foster the inner potential of the pupils.

भानु नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा बाट प्राप्त तल उल्लेखित  सूचना अनुसार भोली  ९ गते  विद्यालय को सम्पुर्ण पठनपा...
24/09/2026

भानु नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा बाट प्राप्त तल उल्लेखित सूचना अनुसार भोली ९ गते विद्यालय को सम्पुर्ण पठनपाठन बन्द गरिएको जानकारी गराउछौ।

08/09/2026

सम्पूर्ण विद्यार्थी तथा अभिभावकज्यूहरूमा सूचना
आज मिति भाद्र २३ गते सञ्चालन हुने भनिएको पूर्वतयारी परीक्षा अन्तिम दिनका लागि सारिएको जानकारी गराइन्छ।
साथै भोलिको परीक्षा भने पूर्वनिर्धारित परीक्षा रुटिनअनुसार नै सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
धन्यवाद।

06/09/2026

सम्पूर्ण शिक्षक, विद्यार्थी तथा अभिभावकज्यूहरूमा सूचना

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम भोलि मिति २०८३/०५/२२ गते, भोटेकोशी बाढी विपत्तिमा परी ज्यान गुमाउनु भएका सम्पूर्ण महानुभावहरूप्रति विद्यालयको प्रार्थना समयमा हार्दिक श्रद्धाञ्जली अर्पण तथा शोक सभा आयोजना गरिनेछ।

शोक सभा सम्पन्न भएपछि विद्यालयका सम्पूर्ण शैक्षिक तथा प्रशासनिक गतिविधिहरू नियमित रूपमा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

धन्यवाद।

जय बुद्ध स्कुल परिवार
भानु–३, खहरे, तनहुँ

प्रकृतिको विनाशकारी प्रहारले रसुवा भोटेकोशी, नुवाकोट, गोर्खा,धादिङ लगायत अन्य धेरै ठाउँमा मा पुर्‍याएको अकल्पनीय क्षतिप्...
27/08/2026

प्रकृतिको विनाशकारी प्रहारले रसुवा भोटेकोशी, नुवाकोट, गोर्खा,धादिङ लगायत अन्य धेरै ठाउँमा मा पुर्‍याएको अकल्पनीय क्षतिप्रति जय बुद्ध इङ्लिस बोर्डिङ स्कुल परिवार स्तब्ध र मर्माहत छ।
यस विपत्तिमा जीवन गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ। बेपत्ताहरूको सकुशल उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।
विपत्तिको यो घडीमा पीडितको आँसु पुछ्नु नै हाम्रो साझा जिम्मेवारी हो। उद्धार, राहत र पुनर्स्थापनाका लागि सम्पूर्ण व्यक्ति, निकाय तथा संघसंस्थाबीचको एकता, सहकार्य र सक्रियता आजको अपरिहार्य आवश्यकता हो।
पीडामा परेका हरेक नेपालीको साथमा हामी सबै एकजुट बनौँ। 🙏
जय बुद्ध इङ्लिस बोर्डिङ स्कुल परिवार

01/08/2026

आदरणीय अभिभावकज्यू,

भोलि मिति २०८३/०४/१७ गते बिहान ठीक १०:०० बजे यस विद्यालयको प्रथम त्रैमासिक परीक्षा–२०८३ को नतिजा प्रकाशन हुन गइरहेको हुँदा यहाँहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।

धन्यवाद
विद्यालय प्रशासन

Celebrating the creativity and enthusiasm of our students at the Educational Materials Exhibition Fair...
14/06/2026

Celebrating the creativity and enthusiasm of our students at the Educational Materials Exhibition Fair...

14/06/2026

Remarkable presentation by Our Students at the Educational Materials Exhibition Fair..

नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा सहभागी भई द्वितीय स्थान तथा ‘Maths and Grammar Race’ प्रतियोगितामा तृतीय स्थान हासिल ...
29/05/2026

नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा सहभागी भई द्वितीय स्थान तथा ‘Maths and Grammar Race’ प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल जयबुद्ध इङ्लिस बोर्डिङ स्कुलका सम्पूर्ण सहभागी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा आगामी दिनहरूमा अझै उत्कृष्ट सफलताको शुभकामना। 🌸👏

29/05/2026

Address

Bhanu-03, Khahare
Tanahun

Telephone

+9779846322652

Website

Alerts

Be the first to know and let us send you an email when Jaya Buddha English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category