Mahendra jyoti secondary school Ghiring 04

Mahendra jyoti secondary school Ghiring 04 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mahendra jyoti secondary school Ghiring 04, School, Ghiring/04, Tanahun.

जिल्ला स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हाम्रो यस महेन्द्र ज्योति मा वि की छात्रा सुस्मिता कुमालले Triple jump...
05/12/2025

जिल्ला स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हाम्रो यस महेन्द्र ज्योति मा वि की छात्रा सुस्मिता कुमालले Triple jump मा घिरिङ गाउँपालिकालाई स्वर्ण पदक दिलाउन सफल भएकोमा हार्दिक बधाई .......👏👏👏👏👏

वृहत् स्वास्थ्य शिविर    २०८२/०८/२० गते शनिबार (श्री महेन्द्र ज्योति मा वि )
02/12/2025

वृहत् स्वास्थ्य शिविर २०८२/०८/२० गते शनिबार (श्री महेन्द्र ज्योति मा वि )

महेन्द्र ज्योतिका शान ।सुस्मिता र शुसन ।।सन्दर्भ ७ औ रास्ट्रपति रनिङ शिल्ड २०८२एथलेटिक्स सर्वोत्कृष्ट छात्र/छात्रा
17/11/2025

महेन्द्र ज्योतिका शान ।
सुस्मिता र शुसन ।।
सन्दर्भ ७ औ रास्ट्रपति रनिङ शिल्ड २०८२
एथलेटिक्स सर्वोत्कृष्ट छात्र/छात्रा

घिरिङ गाउँपालिका को आयोजनामा हाम्रो बिद्यालयमा सम्पन्न ७ औ  रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता को पहिलो दिनको खेलमा ७ स्व...
14/11/2025

घिरिङ गाउँपालिका को आयोजनामा हाम्रो बिद्यालयमा सम्पन्न ७ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता को पहिलो दिनको खेलमा ७ स्वर्ण र ३ कास्य पदक प्रप्त गरेकोमा सबै खेलाडि विद्यार्थी हरु लाइ बधाई ।।।।

यस श्री महेन्द्र ज्योति मा वि कक्षा  १० मा अध्यनरत छात्रा स्व.सविना कुमाल (निर्मला कुमाल) को मिति २०८२/०२/२६ गते रूखवाट ...
11/06/2025

यस श्री महेन्द्र ज्योति मा वि कक्षा १० मा अध्यनरत छात्रा स्व.सविना कुमाल (निर्मला कुमाल) को मिति २०८२/०२/२६ गते रूखवाट घास काट्ने क्रममा विजुलीको करेन्ट लागेर असामयिक र अकल्पनीय निधन प्रति विधालय परिवार गहिरो दुख व्यक्त गर्द्छ।दुखको यस घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार र आफन्तजनमा इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक समवेदना व्यक्त गर्द्छौ।
प्रधानाध्यापक तथा विधालय परिवार
श्री महेन्द्र ज्योति मा वि घिरिङ ४ तन्हु

सरहरूलाई धेरै धेरै धन्यवाद
06/06/2025

सरहरूलाई धेरै धेरै धन्यवाद

नयाँ विद्यार्थी स्वागत , पुरस्कार वितरण तथा फेरि भेटौला कार्यक्रम २०८२/०२/०९
23/05/2025

नयाँ विद्यार्थी स्वागत , पुरस्कार वितरण तथा फेरि भेटौला कार्यक्रम २०८२/०२/०९

13/04/2025
यस विधालयका शिक्षक श्री नोर बहादुर थापा सरलाई जन्मदिनको हार्दिक शुभकामना ....
02/03/2025

यस विधालयका शिक्षक श्री नोर बहादुर थापा सरलाई जन्मदिनको हार्दिक शुभकामना ....

शिक्षक सेवा आयोगबाट प्राथमिक तहमा सिफारिस हुनुभएकी महेन्द्र ज्योति मा बि का शिक्षक मधु माया ढकाललाई धेरै धेरै बधाई तथा स...
26/02/2025

शिक्षक सेवा आयोगबाट प्राथमिक तहमा सिफारिस हुनुभएकी महेन्द्र ज्योति मा बि का शिक्षक मधु माया ढकाललाई धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना ...

सरस्वती पूजा २०८१
03/02/2025

सरस्वती पूजा २०८१

Address

Ghiring/04
Tanahun

Website

Alerts

Be the first to know and let us send you an email when Mahendra jyoti secondary school Ghiring 04 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category