Biswo Jyoti Primary School

Biswo Jyoti Primary School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Biswo Jyoti Primary School, School, Tanahun.

आदरणिय अभिभावक ज्यूहरु यहि मिति 2083 साल बैशाख 2 गतेबाट  विध्यालय मा नया विध्यार्थी  भर्ना कार्यक्रम सन्चालन गरिने व्यहो...
14/04/2026

आदरणिय अभिभावक ज्यूहरु यहि मिति 2083 साल बैशाख 2 गतेबाट विध्यालय मा नया विध्यार्थी भर्ना कार्यक्रम सन्चालन गरिने व्यहोरा सम्पूर्णमा जानकारी गराउन चाहन्छु।समयमा नै आफ्ना नानी बाहुनहरूलाई भर्ना गरि दिनु हुन अनुरोल गर्दछु। जय विश्वज्योति

आदरणीय अभिभावक ज्युहरु यसै बिद्यालयको वि ब्य स समिति र शिक्षक अभिभावक संघ समिति गठनको प्रयोजनार्थ यस बिद्यालयको अभिभावकह...
10/02/2026

आदरणीय अभिभावक ज्युहरु यसै बिद्यालयको वि ब्य स समिति र शिक्षक अभिभावक संघ समिति गठनको प्रयोजनार्थ यस बिद्यालयको अभिभावकहरुको नामावली निम्न अनुसार रहेको ब्यहोरा जानकारी गरिन्छ।

आदरणीय बुद्धिजीवी शिक्षाप्रेमि यबम सरोकारवाला अभिभावक ज्युहरु यहि मिति २०८२/९/१४ गतेका दिन यसै श्री विश्व ज्योति आधारभुत...
26/12/2025

आदरणीय बुद्धिजीवी शिक्षाप्रेमि यबम सरोकारवाला अभिभावक ज्युहरु यहि मिति २०८२/९/१४ गतेका दिन यसै श्री विश्व ज्योति आधारभुत बिद्यालयको ४९ औं वाषिर्कोत्सव साथै अभिभावक दिवस कार्यक्रम भब्यताका साथ मनाइने कार्यक्रम भएको हुनाले उक्त कार्यक्रममा उपस्थिति भइ दिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ।

07/11/2025

आज मिति २०८२/०७/२१ गतेका दिन शुक्रबारिय अतिरिक्त कृयाकलाप अन्तरगत बालबालिकाको दौड र फुटबल प्रतियोगिता सन्चालन गरियो।

यसै बिद्यालयमा कक्षा ४ मा अध्ययनरत बिद्यार्थि कुश बसेलको जन्म दिनको अवसरमा सु स्वास्थ , दिर्घायुका साथै उत्तरोत्तर प्रगत...
06/11/2025

यसै बिद्यालयमा कक्षा ४ मा अध्ययनरत बिद्यार्थि कुश बसेलको जन्म दिनको अवसरमा सु स्वास्थ , दिर्घायुका साथै उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्दछौं ।

विश्व ज्योति परिवार

आज 2082/03/6 गतेका दिन बालबालिकहरुको  अतिरिक्त कृयाकलाप  अन्तर्गत हाजिरी जवाफ सन्चालन
20/06/2025

आज 2082/03/6 गतेका दिन बालबालिकहरुको अतिरिक्त कृयाकलाप अन्तर्गत हाजिरी जवाफ सन्चालन

शैक्षिक सत्र 2081 को वार्षिक परिक्षा को पुरस्कार वितरण,छात्रबृती वितरणसाथै बालबालिकाको पढाइको बारेमा अभिभावकसँग अन्तरकृय...
18/06/2025

शैक्षिक सत्र 2081 को वार्षिक परिक्षा को पुरस्कार वितरण,छात्रबृती वितरणसाथै बालबालिकाको पढाइको बारेमा अभिभावकसँग अन्तरकृया सम्पन्न गरियो

सरस्वती पुजाको दिन अक्षर शुभारम्भ कार्यक्रम को केही झलकहरु
06/02/2025

सरस्वती पुजाको दिन अक्षर शुभारम्भ कार्यक्रम को केही झलकहरु

आदरणीय अभिभावक ज्युहरु यहि 2081 साल माघ २१ गते सोमबार श्रीपन्चमी यवम विद्याकि देवी सरस्वती पुजाको दिन यसै श्री विश्व ज्य...
01/02/2025

आदरणीय अभिभावक ज्युहरु यहि 2081 साल माघ २१ गते सोमबार श्रीपन्चमी यवम विद्याकि देवी सरस्वती पुजाको दिन यसै श्री विश्व ज्योती आधारभुत विद्यालयमा कक्षा नर्सरी र के जि मा निशुल्क विद्यार्थी भर्ना गरि अक्षर शुभारम्भ गरिने कार्यक्रम भएको हुदा आफ्ना नानी बाबुहरुलाइ समयमा नै भर्ना गराइ अक्षर शुभारम्भ गराउनु हुन विनम्र अनुरोध गर्दछु।जय बालबालिका जय विश्व ज्योति

बालबालिकाहरुलाइ २/३ ओटा कम्प्युटरमा ७/८ जना बालबालिकालाई पालैपालो भए पनि कम्प्युटर सिकाउदै
26/01/2025

बालबालिकाहरुलाइ २/३ ओटा कम्प्युटरमा ७/८ जना बालबालिकालाई पालैपालो भए पनि कम्प्युटर सिकाउदै

23/01/2025

बिहानी सत्रमा बालबालिकाहरुलाइ पि टि खेलाउदाको झलक

Address

Tanahun

Telephone

+9779856057822

Website

Alerts

Be the first to know and let us send you an email when Biswo Jyoti Primary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category