LORD BUDDHA ACADEMY

LORD BUDDHA ACADEMY Vyas-1,Highschooltar,Tanahun
Gandaki Province,Nepal

संविधान दिवसको हार्दिक शुभकामना !
19/09/2026

संविधान दिवसको हार्दिक शुभकामना !

हार्दिक श्रद्धाञ्जली !मिति २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण दिवंगत हुनुभएका सम्पूर्ण नागरिकहरूप...
07/09/2026

हार्दिक श्रद्धाञ्जली !

मिति २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण दिवंगत हुनुभएका सम्पूर्ण नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ।

शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दछौँ ।

07/09/2026

सूचना !
मिति २०८३ भदौ २३ गते ‘जेनजी सहिद दिवस’ को अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा घोषणा गरेको हुँदा उक्त दिन विद्यालय बन्द रहने व्यहोरा सम्पूर्ण विद्यार्थी तथा अभिभावकज्यूहरूमा सादर जानकारी गराइन्छ।
धन्यवाद।
विद्यालय प्रशासन

06/09/2026

सूचना !
मिति २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण दिवंगत हुनुभएका नागरिकहरूको स्मरणमा मिति २०८३ भदौ २२ गते नेपाल सरकारले शोक बिदा घोषणा गरेको भए तापनि उक्त दिन सार्वजनिक बिदा नरहेको हुँदा विद्यालय नियमित रूपमा सञ्चालन हुने व्यहोरा सम्पूर्ण विद्यार्थी तथा अभिभावकज्यूहरूमा सादर जानकारी गराइन्छ
धन्यवाद !
विद्यालय प्रशासन

सहयोग सम्बन्धित सरोकारवाला तथा बाढी प्रभावित नागरिकहरुले प्राप्त गरोस् । कामना सहित हामी सम्पूर्ण शिक्षक तथा कर्मचारीहरु...
30/08/2026

सहयोग सम्बन्धित सरोकारवाला तथा बाढी प्रभावित नागरिकहरुले प्राप्त गरोस् । कामना सहित हामी सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुले सकेको सहयोग गरेका छौं।

Hurry up and grab the opportunity!
27/08/2026

Hurry up and grab the opportunity!

🏆 Heartiest Congratulations! 🎉Lord Buddha Academy is proud to have secured the Consolation Prize in the Primary Level (G...
09/08/2026

🏆 Heartiest Congratulations! 🎉
Lord Buddha Academy is proud to have secured the Consolation Prize in the Primary Level (Grades 1–5) Inter-School Quiz Competition 2083, organized by National PABSON, Tanahun, with the participation of 26 schools.
We extend our heartfelt congratulations to our talented students and dedicated teachers for this wonderful achievement. We also express our sincere gratitude to National PABSON, Tanahun for organizing the competition and providing our students with this valuable opportunity.
🌟 Our Proud Participants:
• Sushan Shrestha — Grade 5
• Jemika Thapa — Grade 5
• Aarohoi Ranabhat — Grade 3
🌟 Learn. Compete. Achieve. Shine!
📅 Date: 2083/04/24 (Sunday)
— Lord Buddha Academy Family

Day–3 | अभिभावक–शिक्षक अन्तर्क्रिया कार्यक्रम सम्पन्न । मिति: २०८३ साउन १७ कक्षा: ५ देखि ८ सम्ममिति २०८३ साउन १५ देखि १७...
02/08/2026

Day–3 | अभिभावक–शिक्षक अन्तर्क्रिया कार्यक्रम सम्पन्न ।
मिति: २०८३ साउन १७ कक्षा: ५ देखि ८ सम्म
मिति २०८३ साउन १५ देखि १७ गतेसम्म आयोजित अभिभावक–शिक्षक अन्तर्क्रिया कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सञ्चालक सदस्य आदरणीय श्री नीर बहादुर ठकुरीज्यूको अध्यक्षता, भूतपूर्व प्रिन्सिपल एवं विद्यालय सञ्चालक सदस्य आदरणीय श्री सनम तामाङज्यूको विशेष उपस्थिति तथा सम्पूर्ण अभिभावकज्यूहरूको गरिमामय सहभागितामा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमका क्रममा अभिभावकज्यूहरूबाट प्राप्त भएका मूल्यवान् सुझाव, सल्लाह तथा रचनात्मक रायप्रति विद्यालय परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ। प्राप्त सुझावहरूलाई आवश्यक सुधार तथा प्रभावकारी कार्यान्वयनमार्फत विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीहरूको सर्वाङ्गीण विकास तथा विद्यालय–अभिभावक सहकार्यलाई अझ सुदृढ बनाउँदै प्रतिबद्धता विद्यालयले व्यक्त गर्दछ।
यस महत्वपूर्ण कार्यक्रमलाई सफल बनाउन गरिमामय उपस्थिति तथा सक्रिय सहभागिता जनाउनु हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदरणीय श्री नीर बहादुर ठकुरीज्यू, भूतपूर्व प्रिन्सिपल एवं विद्यालय सञ्चालक सदस्य आदरणीय श्री सनम तामाङज्यू, सम्पूर्ण शिक्षकवृन्द तथा सम्पूर्ण अभिभावकज्यूहरूप्रति विद्यालय प्रशासन हार्दिक सम्मान तथा कृतज्ञता व्यक्त गर्दछ।
विद्यालय र अभिभावकबीचको सुदृढ सहकार्य नै विद्यार्थीको उज्ज्वल लैजानेभविष्यको आधार हो।

Day–2 | अभिभावक–शिक्षक अन्तर्क्रिया कार्यक्रममिति: २०८३ साउन १६कक्षा: १ देखि ४ सम्मविद्यार्थीहरूको शैक्षिक प्रगति, सिकाइ...
01/08/2026

Day–2 | अभिभावक–शिक्षक अन्तर्क्रिया कार्यक्रम
मिति: २०८३ साउन १६
कक्षा: १ देखि ४ सम्म

विद्यार्थीहरूको शैक्षिक प्रगति, सिकाइ उपलब्धि, व्यवहारिक विकास तथा विद्यालय–अभिभावकबीचको सहकार्यलाई अझ प्रभावकारी र सुदृढ बनाउने उद्देश्यले आयोजित अभिभावक–शिक्षक अन्तर्क्रिया कार्यक्रमका केही अविस्मरणीय झलकहरू।

Address

Vyas-1, Highschooltar
Tanahun

Telephone

+9779804159411

Website

Alerts

Be the first to know and let us send you an email when LORD BUDDHA ACADEMY posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to LORD BUDDHA ACADEMY:

Shortcuts

Share

Category