Keshavtar Secondary School, Tanahun

Keshavtar Secondary School, Tanahun Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Keshavtar Secondary School, Tanahun, School, vyas-14, Tanahun.

शिक्षा दिवसको अवसरमा अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता ॥
18/09/2026

शिक्षा दिवसको अवसरमा अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता ॥

वि.स. २०५२-१२-२७ गते देखि अनवरत, माध्यमिक तह तृतीय श्रेणी अंग्रेजी बिषय शिक्षकको रुपमा यसै विद्यालयमा शिक्षण सेवा गरि आज...
10/09/2026

वि.स. २०५२-१२-२७ गते देखि अनवरत, माध्यमिक तह तृतीय श्रेणी अंग्रेजी बिषय शिक्षकको रुपमा यसै विद्यालयमा शिक्षण सेवा गरि आजबाट सेवा निवृत्त हुनु भएका आदरणीय तथा अनुकरणीय व्यक्तित्व मनवीर राना सरलाई सेवा निवृत्त जीवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ!!!
विद्यालयको भौतिक तथा शैक्षिक उन्नयनमा सरले गर्नु भएको योगदान प्रति विद्यालयले सँधै उच्च कदर गर्नेछ ॥
-विद्यालय परिवार

Grap this opportunity
03/09/2026

Grap this opportunity

Historic !!!
02/09/2026

Historic !!!

Grade 10 students enthusiastically built and tested parachute models.Conclusion:A parachute’s large surface area maximiz...
19/08/2026

Grade 10 students enthusiastically built and tested parachute models.

Conclusion:
A parachute’s large surface area maximizes air resistance to slow down a falling object safely.

But in a vacuum (without air), all objects fall at the same rate regardless of weight, shape and size.

सूचना अनुसार गर्न गराउन अनुरोध छ
11/07/2026

सूचना अनुसार गर्न गराउन अनुरोध छ

19/06/2026

मिति २०८३ साल वैशाख १४ गतेवाट सन्चालित कक्षा १२ को परिक्षामा वोर्डवाट प्रकाशीत नतिजा अनुसार यस केसवटार माविमा व्यवस्थापन र शिक्षा संकायवाट सहभागी सम्पुर्ण विद्यार्थीहरु (१००%) उत्तीर्ण भएको जानकारी गराउदछौ !

16/06/2026

ऐतिहासिक!

यस केशवटनर मा वि काे प्रा वि द्वतीय श्रेणीमा  कार्यरत शिक्षक श्री साेम  बहादुर राना सरकाे आज ३४ वर्ष साेही विद्यालयमा का...
09/06/2026

यस केशवटनर मा वि काे प्रा वि द्वतीय श्रेणीमा कार्यरत शिक्षक श्री साेम बहादुर राना सरकाे आज ३४ वर्ष साेही विद्यालयमा कार्यरत रही अनिवार्य अवकाश प्राप्त गरेकाे सम्बन्धमा विदाई तथा फेरि भेटौंला कार्यक्रममा सबै शिक्षक विद्यार्थीले निकै भावविभाेर भई विदाई गरेकाछन् । उहांकाे काम प्रतिकाे लगाव, ईमानदारी र सधैं नियमित हुने जीवनशैलीबाट सबैलाई प्रेरणा मिल्ने एक पथ प्रदर्शकका रुपमा रहिरहनेछ । उहांकाे निवृत्त जीवन सुखि र सफल रहाेस ।

Address

Vyas-14
Tanahun

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+9779846195418

Website

Alerts

Be the first to know and let us send you an email when Keshavtar Secondary School, Tanahun posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category