Bishow Shanti boarding school

Bishow Shanti boarding school

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bishow Shanti boarding school, Utarsila, Tanahun.

23/11/2023

जन्म दिनको धेरै शुभकामना मेरिशा पन्थ 🎂🎉

22/11/2023

Happy birthday Yakata Rana 🎂🎉

19/11/2023

Australia has won the match by 6 wicket against India in the final match of the ICC world cup.

18/11/2023

सबैजनालाई छठ पर्वको शुभकामना।
सबै कुराहरु मंगलमय होस्।
🪔🛕🎆🎉
सनातनी हिन्दू तथा नेपाल र भारतको मिथिला र भोजपुरी संस्कृतिमा महापर्वको नामले चिनिने मुख्य पर्वको रूपमा छठ पर्व मनाइन्छ।
Bishow Shanti boarding school

18/11/2023

Mark the date 2080-08-04 Monday.
See you there.

06/11/2023

जन्म दिनको धेरै शुभकामना नेहारीका थापा 🎂🎈

Photos from Bishow Shanti boarding school's post 05/11/2023

We wish you the best birthday
And all the luck in your studies.
May you always find time to play
Without forgetting your duties.

You are a great person
And such a brilliant student,
Who is respected by the teachers
And admired by the classmates.

I hope you have all the fun on this day
And may only good things come your way! 🍰
dhakal

30/10/2023

"🎉🎂 Another year wiser, another year smarter! Happy birthday to all the incredible students shaping their futures. May this year be full of achievements, new friendships, and endless opportunities! 📚🎈 "
Gurung

08/10/2023

जन्म दिनको धेरै शुभकामना हाम्रा प्यारा विद्यार्थी भाईबहिनी हरुलाई 🎊🎂🧁🎈🎉

Photos from Bishow Shanti boarding school's post 08/10/2023

Congratulations to all the students who will be selected in the first stage of Gandaki Province level handwriting competition and best wishes for the second stage.Province Level Handwriting Competition-2080.

03/10/2023

"🎉🎂 Another year wiser, another year smarter! Happy birthday to all the incredible students shaping their futures. May this year be full of achievements, new friendships, and endless opportunities! 📚🎈 "
Thapa

Photos from Bishow Shanti boarding school's post 26/09/2023

ज्वरो आएको छ र जिउ पनि दुखेको छ भने यो डेंगुको सिजनमा डाक्टरसँग चेक गराएपछि उनीहरूको सल्लाह अनुसार मात्र औषधि खानुस्, प्रसस्त पानी पिउनुहोस्, आराम गर्नुहोस् तर एस्प्रिन, ब्रुसेट, पानोफ्लाम, फेलेक्सन जस्ता औषधि नखानूस् ! ब्रुफेन, निमुसलाड, एस्प्रिन जस्ता NSAIDS ग्रुपका दवाईले रगत पातलो बनाउने र रक्तस्राव बढाउने भएकोले झन खतरा हुन्छ। डेंगु-ज्वरोमा मरिने भनेकै रक्तस्राव भएर हो र NSAID ग्रुपका दवाईले त्यो संभावना बढाउँछ।

• #डेँगु मा के हुन्छ?
- डेंगुलाई break bone ज्वरो पनि भनिन्छ किनकी यसले एकदम जोर्नी तथा मांशपेशी दुख्ने हुन्छ |

• #परिचय :
- डेंगु ज्वरो एडिस एजिप्टाइ (Ades Aegypti) जातको पोथी लाम्खुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। यो लाम्खुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ। यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन। वर्षातको महिना संगै जताततै पानी जम्न थालेपछी यो रोगको प्रकोप हुने गरेको पाइन्छ।

• #मुख्य_लक्षणहरु :
- अचानक उच्च ज्वरो आउनु,
- आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु,
- सबै शरीर दुख्नु,
- घांटी बस्नु,
- साना बिमिरा आउनु,
- शरीर चिलाउनु,
- वाकवाकी लाग्नु / वान्ता आउनु,
- छटपटी हुनु,
- रिंगटा लाग्नु,
- निद्रा नलाग्नु,
- हड्डी तथा मांशपेशी निकै दुख्नु
- आँखा तथा घांटी रातो हुनु
- छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ ।
- ८० % बिरामीमा पहिलो दिनमा, ६०-८०% बिरामीमा दोस्रो दिनमा NS1, IgM test ५-७ दिनमा पोजिटिभ देखिन्छ ।
- १५०,००० देखि ४५०,००० सम्म हुनुपर्ने प्लेटलेट लगातार घट्दै जान्छ |

• #बिशेष_सतर्कता :
- ज्वरोको लागि प्यारासिटामोल मात्र प्रयोग गर्नुहोला ।
- आइबुप्रोफेन, अस्पिरिन आदिको प्रयोग नगर्नुहोला । आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तश्राबजन्य डेंगुमा प्रयोग गर्दा झन् खतरा हुन्छ ।
- बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई बिशेष ख्याल गर्नुपर्दछ ।
- जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी / फलफुल / गेडागुडीको रस, दाल आदि।

Want your school to be the top-listed School/college in Tanahun?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Utarsila
Tanahun