Paschimanchal Prabidhik Shikshalay

Paschimanchal Prabidhik Shikshalay

Share

College of HA, CMLT, and SM
Affiliated to CTEVT
Associated with Tanahun Sewa Hospital Paschimanchal Prabidhik Shikshalay

Photos from Paschimanchal Prabidhik Shikshalay's post 23/01/2026

सरस्वती पूजाको पावन अवसरमा ज्ञानको आराधना ।

06/01/2026

सूचना !
मिति : २०८२।०९।२२

शिक्षालयसँग सम्बन्धित जानकारी वा आवश्यक्ताका लागि सरोकारवालाहरु, अभिभावकज्यूहरु, विद्यार्थीहरु तथा सम्पूर्णले तलको आधिकारिक नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।
Landline Number: 065414056
Mobile Number : 9856000712

यो मोबाइल नम्बर शिक्षालयको प्रिन्सिपलज्यूले सञ्चालन गर्नुहुन्छ ।

सहयोगको लागि धन्यवाद !

पश्चिमाञ्चल प्राविधिक शिक्षालय
शुक्लागण्डकी-०४, दुलेगौडा

Photos from Radio Dhorbarahi 103.8 Mhz's post 28/11/2025
Photos from Shuklagandaki 97.6 FM's post 28/11/2025
Photos from Paschimanchal Prabidhik Shikshalay's post 28/11/2025

पश्चिमाञ्चल प्राविधिक शिक्षालयद्धारा Antibiotic Resistance सम्बन्धि र्याली र खैरेनीटार स्वास्थ्य चौकीमा हजार दिनका आमाहरु र सेवाग्राहीसगं Antibiotic Resistance र पोषण बारे सचेतना कार्यक्रम सफलता पूर्वक सम्पन्न गरियो ।

Antibiotic को गलत प्रयोगले मानव स्वास्थ्यमा असर पर्ने भएकाले सचेत गराउन र हामीले शिक्षालाई समुदायको स्वास्थ्य सँग जोड्ने उदेश्यले यो कार्यक्रम संचालन गरिएको हो । यो कार्यक्रम सफल बनाउन सहयोग पुराउनुहुने सम्पूर्ण विद्यार्थी, कर्मचारी, खैरेनीटार स्वास्थ्य चौकी तथा स्वास्थ्य शाखा, शुक्लागण्डकी नगरपालिका प्रति शिक्षालय परिवार हार्दिक आभार व्यक्त गर्न चाहान्छौ ।

24/11/2025

HA र LAB अध्ययन गर्न इच्छुक विद्यार्थीहरुको लागि अन्तिम अवसर मात्र ३ दिनको लागि मङ्सिर १२ गतेसम्मको लागि
पश्चिमाञ्चल प्राविधिक शिक्षालय, दुलेगौडा
सम्पर्क नं. 9866080615,9841361788

05/11/2025

सूचना ! सूचना !!

04/11/2025

HA र LAB अध्ययन गर्न इच्छुक विद्यार्थीहरुको लागि अन्तिम अवसर
पश्चिमाञ्चल प्राविधिक शिक्षालय, दुलेगौडा
सम्पर्क नं. 9856044343,9841361788

16/09/2025

H.A र LAB विषयहरुमा केहि सिटमा पुन : भर्ना खुलेको जानकारी गराइन्छ । सम्पर्क : ०६५–४१४०५६ , ९८५६०६३४१२, ९८४१३६१७८८

14/09/2025

सूचना सूचना !

Want your school to be the top-listed School/college in Tanahun?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Shuklagandaki/04
Tanahun

Opening Hours

Monday 09:30 - 16:00
Tuesday 09:30 - 16:00
Wednesday 09:30 - 16:00
Thursday 09:30 - 16:00
Friday 09:30 - 16:00
Sunday 09:30 - 16:00