Bandipur Technical Institute Bandipur

Bandipur Technical Institute  Bandipur 3 Years PCL in General Medicine (H.A) Programme

Bandipur technical Institute hab been established in 2013 sept. 23 at bandipur -03, Tanahun for purpose of providing 15 months CMA(Community Medicine Assistant ) Technical Programme Running.....

भर्ना खुल्यो!         भर्ना खुल्यो!!          भर्ना खुल्यो!!! After SEE – Build Your Future with Technical Education!🏫 C...
13/05/2026

भर्ना खुल्यो! भर्ना खुल्यो!! भर्ना खुल्यो!!!

After SEE – Build Your Future with Technical Education!
🏫 Choose Your Career at Bandipur Technical Institute Bandipur CTEVT Affiliated Technical Programs.

भर्ना खुल्यो !            भर्ना खुल्यो !!              भर्ना खुल्यो !!!
12/05/2026

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!

हार्दिक बधाई !             हार्दिक बधाई !!        हार्दिक बधाई !!!यस बन्दीपुर टेक्निकल ईन्ष्टिच्युटका प्रशिक्षार्थी  मुक...
17/12/2025

हार्दिक बधाई ! हार्दिक बधाई !! हार्दिक बधाई !!!
यस बन्दीपुर टेक्निकल ईन्ष्टिच्युटका प्रशिक्षार्थी मुकेश बम प्रदेश लोकसेवा आयोग, कर्णाली प्रदेश बाट प्रदेश स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समुह, चौथो तह, अ.हे.व पदमा स्थायी नियुक्तीको लागि सिफारिस हुनुभएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतीको शुभकामना व्यक्त गर्दछौँ ।

पूर्ण शूल्कीय तर्फको स्वास्थ्य कार्यक्रमका प्रमाणपत्र तह नर्सिङ्ग र मिडवाइफरी बाहेकका H.A. , Pharmacy कार्यक्रमहरुको रिक...
04/11/2025

पूर्ण शूल्कीय तर्फको स्वास्थ्य कार्यक्रमका प्रमाणपत्र तह नर्सिङ्ग र मिडवाइफरी बाहेकका H.A. , Pharmacy कार्यक्रमहरुको रिक्त सिटमा भर्ना प्रक्रियाका लागि पुनः अनलाइन आवेदन फाराम भर्ने म्याद थप गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना !

शैक्षिक शत्र २०८२/०८३ मा पूर्ण शूल्कीय तर्फको स्वास्थ्य कार्यक्रमका प्रमाणपत्र तह H.A. (सामान्य चिकित्सा) कार्यक्रमहरुको...
13/09/2025

शैक्षिक शत्र २०८२/०८३ मा पूर्ण शूल्कीय तर्फको स्वास्थ्य कार्यक्रमका प्रमाणपत्र तह H.A. (सामान्य चिकित्सा) कार्यक्रमहरुको रिक्त सिटमा भर्ना प्रक्रियाका लागि पुनः अनलाइन आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

25/07/2025

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!! यस बन्दीपुर टेक्निकल इन्स्टिच्युटमा तीन वर्षे डिप्लोमा जनरल मेडिसिन, HA कार्यक्रममा भर्ना खुल्यो ।आवश्यक सिटसंख्या ४० जना मात्र शैक्षिक योग्यता एसएलसी पास वा एसइमा न्यूनतम 2 gpa प्राप्त आवेदन दिने अन्तिम मिति २०८२ साल श्रावण २५ गते सम्म मात्र

भर्ना खुल्यो !                  भर्ना खुल्यो !!                  भर्ना खुल्यो !!! यस बन्दीपुर टेक्निकल इन्स्टिच्युटमा ती...
23/07/2025

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!! यस बन्दीपुर टेक्निकल इन्स्टिच्युटमा तीन वर्षे डिप्लोमा जनरल मेडिसिन, HA कार्यक्रममा भर्ना खुल्यो ।
आवश्यक सिटसंख्या ४० जना मात्र
शैक्षिक योग्यता एसएलसी पास वा एसइमा न्यूनतम 2 gpa प्राप्त आवेदन दिने अन्तिम मिति २०८२ साल श्रावण २५ गते सम्म मात्र

साबिक TSLC तहको १८ महिने स्वास्थ्य तर्फका फेज आउट भएका कार्यक्रमहरुमा अध्ययन गरी हालसम्म अनुत्तिण भएका बिधार्थीहरुलाइ बि...
28/08/2024

साबिक TSLC तहको १८ महिने स्वास्थ्य तर्फका फेज आउट भएका कार्यक्रमहरुमा अध्ययन गरी हालसम्म अनुत्तिण भएका बिधार्थीहरुलाइ बिशेष मौका परीक्षा मा सहभागी हुन फारम भर्ने बारेको अत्यन्तै जरुरी सुचना ।

शुभकामना !         शुभकामना !!           शुभकामना !!!नव वर्ष २०८१ को पावन अवसरमा बन्दीपुर टेक्निकल इन्ष्टिच्यूट सँग आवद्...
12/04/2024

शुभकामना ! शुभकामना !! शुभकामना !!!
नव वर्ष २०८१ को पावन अवसरमा बन्दीपुर टेक्निकल इन्ष्टिच्यूट सँग आवद्ध प्रशिक्षक, प्रशिक्षार्थी, अभिभावक लगायत सम्पूर्ण नेपालीहरुमा मु-स्वास्थ्य एवं सुख, शान्ति, सम्वृद्धि, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

विशेष मौका परीक्षा सम्वन्धी जरुरी सुचना !!!(Chance Exam )CTEVT अन्तर्गत २०६५/०६६ देखि २०७४/०७५ सम्म रजिस्ट्रेशन कायम भएक...
24/01/2024

विशेष मौका परीक्षा सम्वन्धी जरुरी सुचना !!!(Chance Exam )
CTEVT अन्तर्गत २०६५/०६६ देखि २०७४/०७५ सम्म रजिस्ट्रेशन कायम भएका तर बिभिन्न कारणले परीक्षा उत्तिर्ण हुन नसकेका बिधार्थीहरुको लागि बिशेष मौका परीक्षा हुने बारेको अत्यन्तै जरुरी सुचना । तोकिएको मिति र समय भित्र कागजातहरु संलग्न गरी आवेदन फाराम भर्नुहुन प्रशिक्षार्थीहरुलाई जानकारी गराईन्छ ।
फारम भर्ने अन्तिम मिति : २०८० माघ २४ गते
दोब्बर शुल्कमा २०८० फाल्गुण ३ गतेसम्म ।

यस बन्दिपुर टेक्नकल ईन्ष्टिच्युटको प्रिन्सिपलमा नियुक्त हुनु भएकोमा शुरेस लम्साल सर लाई र सहायक प्रशासक तथा लाईब्रेरियनम...
17/01/2024

यस बन्दिपुर टेक्नकल ईन्ष्टिच्युटको प्रिन्सिपलमा नियुक्त हुनु भएकोमा शुरेस लम्साल सर लाई र सहायक प्रशासक तथा लाईब्रेरियनमा नियुक्त हुनु भएको मा आनन्द धानुक सर लाई धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ ।

Address

Bandipur Municipality/04
Tanahun

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97765520168

Website

Alerts

Be the first to know and let us send you an email when Bandipur Technical Institute Bandipur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Bandipur Technical Institute Bandipur:

Shortcuts

Share

Category