श्री सिद्ध आधारभुत विद्यालय - Shree Siddha Basic School

श्री सिद्ध आधारभुत विद्यालय - Shree Siddha Basic School

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री सिद्ध आधारभुत विद्यालय - Shree Siddha Basic School, School, Tanahun.

17/04/2026

ऋषिङ्ग गाउँपालिका को निर्णयअनुसार शैक्षिक सत्र २०८३ को विद्यार्थी भर्ना वैशाख ७ गते देखि र नियमित पठनपाठन १० गते देखि हुने सम्बन्धित सबैमा सुचित गरिन्छ ‌।

08/04/2026

ऋषिङ्ग गाउँपालिका स्तरीय आधारभूत तह उत्तिर्ण कक्षा ८ को परीक्षामा‌ सफलता प्राप्त गर्ने‌ सम्पुर्ण भाइ बहिनीहरू मा हार्दिक बधाई एवं शुभकामना।
1.Ritika Thapa (GPA-3.31)
2.Sujan Ranabhat (GPA-3.23)
3.Apseah Thapa (GPa-2.75)
4.Sandip BK (GPA - 2.75)
5.Bishal Thapa (GPA-2.56)

Photos from श्री सिद्ध आधारभुत विद्यालय - Shree Siddha Basic School 's post 08/04/2026

शै.स. २०८२ कक्षा कक्षा ५ र ८ वाहेक को नतिजा प्रकाशन गरिएको सुचना।

Photos from श्री सिद्ध आधारभुत विद्यालय - Shree Siddha Basic School 's post 30/03/2026

BLE(class 8) Farewell & Best Wishes Program 2082.

Photos from श्री सिद्ध आधारभुत विद्यालय - Shree Siddha Basic School 's post 15/03/2026

ऋषिङ्ग ५ सपाङ्दी निवासी समाजसेवी एव यस विद्यालयका पुर्व वि व्य स अध्यक्ष श्री केशर थापा ज्युको भाइ हाल वैदेशिक रोजगारीमा रहनुभएका पुर्व विद्यार्थी श्री विष्णु थापा ज्यु वाट यस बिद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई स्टेसनरी सामग्री साथै खेलकुद सामग्री समेत वितरण गर्नुभएकोमा विद्यालय परिवार हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यहाँहरुको अझ उत्तर उत्तर प्रगतिको कामना गर्दछौ।

Photos from श्री सिद्ध आधारभुत विद्यालय - Shree Siddha Basic School 's post 23/01/2026

श्रीगणेशाय नम: श्रीसरस्वत्यै नम:श्रीसद्गुरुभ्यो नम:
शुक्लाम्ब्रह्म विचार सार परमांमाद्यं जगद्व्यापिनिम्।
बिणा पुस्तक धारिणिम्ऽमभयदां जाड्यन्धकारापहाम्॥
हस्तेस्फाटिकमालिकां विदधतिं पद्माऽसने संस्थिताम्।
वन्देतां परमेश्वरीं भगवतिं बुद्धि प्रदां शारदाम्॥

याकुन्देन्दुतुसार हार धवला या शुभ्रबस्त्राऽवृता॥
या बीणावरदण्ड मण्डित करा या श्वेत पद्मासना॥
या ब्रह्माऽच्युत शंकर प्रबृत्तिभिर्देवै सदा वन्दिता॥
सा मां पातु सरस्वती भगवती नि:श्येष जाड्यऽपहा॥

16/12/2025

हार्दिक शुभकामना :

यस श्री सिद्ध आधारभुत विद्यालय - Shree Siddha Basic School कि अत्यन्तै मिलनसार, कर्मठ, लगनशील र मेहनती कर्मचारी सरिता राना मगरको शुभजन्मोत्सवको उपलक्ष्यमा सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै कर्मक्षेत्रमा समेत सधैं उच्च सफलताको कामना गर्दछौं ।

- विद्यालय परिवार

Photos from श्री सिद्ध आधारभुत विद्यालय - Shree Siddha Basic School 's post 14/12/2025

निर्मल मावि २०४७ SLC व्याचका संयोजक श्री गोविन्द राज पन्थ ज्युको नेतृत्वमा आउनुभएको टोलीले यस विद्यालयमा अध्ययनरत सम्पुर्ण बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गुर्नुभएकोमा यो पुण्य कामका लागि हार्दिक आभार व्यक्त गर्दछौं। साथै उक्त मनकारी व्याचलाइ विद्यालयको अवस्था अवगत गराइ यहाँ सम्म ल्याउन समन्वयकारी भुमिका गर्नुहुने ऋषिङ्ग ५ का वडा अध्यक्ष श्री बुद्धिमान राना प्रति समेत विद्यालय परिवार कृतज्ञता व्यक्त गर्दछौं।

Photos from श्री सिद्ध आधारभुत विद्यालय - Shree Siddha Basic School 's post 26/11/2025

यस विद्यालयका‌ पुर्व वि व्य स अध्यक्ष,समाजसेवी एवं शिक्षासेवी आदरणीय व्यक्तित्व श्री तिलाराम राना मगर ज्युले विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति/स्टेसनरी वितरण गर्न र आवश्यक शैक्षिक सामग्री व्यवस्थापनको लागि यस विद्यालयलाई सहयोग स्वरुप नगद रू.१०,०००/- प्रदान गर्नुभएकोमा उहाँ प्रति विद्यालय परिवार हार्दिक सम्मान एवं आभार व्यक्त गर्दछौं साथै आगामी दिनहरु सफल र सुखमय रहोस शुभकामना 🙏🙏🙏

Photos from श्री सिद्ध आधारभुत विद्यालय - Shree Siddha Basic School 's post 13/10/2025

आ.व.२०८१/०८२ को समाजिक परीक्षण तथा प्रथम चौमासिक परीक्षा २०८२ को नतिजा प्रकाशन एव पुरस्कार वितरण कार्यक्रम।

Photos from श्री सिद्ध आधारभुत विद्यालय - Shree Siddha Basic School 's post 24/03/2025

ऋषिङ्ग गाउँपालिका स्तरीय आधारभूत तह (कक्षा ८) परीक्षा २०८१ मा सहभागी हुँदै गरेका सम्पुर्ण विद्यार्थीहरुमा सफलताको शुभकामना 💐💐💐

Want your school to be the top-listed School/college in Tanahun?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Tanahun