30/01/2022
Respected parents,
It is to inform you that due to the increasing infection of Covid-19, the school's teaching will start virtual (Online) from this Monday 17th Magh 2078.
Contact us for more information on routines and online classes.
Thank you.
Brihaspati Angreji Aawasiya Bidhyalaya
आदरणीय अभिभावक ज्युहरु,
कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि यही माघ १७ गते सोमबारदेखि विद्यालयको पठनपाठन भर्चुअल (अनलाइन) सुरु हुने जानकारी गराइन्छ ।
दिनचर्या र अनलाइन कक्षाहरू बारे थप जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् |
धन्यवाद।
बृहस्पति अंग्रेजी आवासीय विद्यालय
24/11/2021
17/11/2021