Shree Manakamana Samudayik Vidhya Mandir, Bhanu-2, Tanahun

Shree Manakamana Samudayik Vidhya Mandir, Bhanu-2, Tanahun Welcome to our school page. We share updates achievements news and events of daily school activities.

Successfully completed 3 days montessori training. Special thanks to Ramesh Parajuli sir and his team for providing this...
21/07/2024

Successfully completed 3 days montessori training. Special thanks to Ramesh Parajuli sir and his team for providing this training.

विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष  श्री इश्वरी प्रसाद अधिकारीद्वारा वर्तमान अध्यक्ष श्री हरि ब.कुवंरलाई विद्...
11/06/2024

विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष श्री इश्वरी प्रसाद अधिकारीद्वारा वर्तमान अध्यक्ष श्री हरि ब.कुवंरलाई विद्यालय व्यवस्थापनको समितिको फाइल हस्तान्तरण गरियो।साथै सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएकोमा निवर्तमान अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीलाई विशेष धन्यवाद व्यक्त गर्दछौं।साथै नयाँ जोसका साथ आउनुभएका विद्यालय व्यवस्थापन समितिका वर्तमान अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

यस श्री मनकामना सामुदायिक विद्या मन्दिरले प्रत्येक वर्ष नगरस्तरीय परीक्षामा उत्कृष्ट नतिजा हाँसिल गर्दै आएको छ।यसैगरी २०...
17/04/2024

यस श्री मनकामना सामुदायिक विद्या मन्दिरले प्रत्येक वर्ष नगरस्तरीय परीक्षामा उत्कृष्ट नतिजा हाँसिल गर्दै आएको छ।यसैगरी २०८० सालको नगरस्तरीय परीक्षामा यस विद्यालयले सर्वोत्कृष्ट GPA सहितको नतिजा हाँसिल गर्न सफल भएको छ।3.94 सर्वोत्कृष्ट GPA प्राप्त गर्न सफल छात्रा आयुष्का अधिकारी लगायत सम्पूर्ण उत्तीर्ण छात्रछात्रालाई मेरो व्यक्तिगत तर्फबाट र विद्यालयको तर्फबाट हार्दिक बधाई एवम् उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछु।
नोट: आगामी दिनमा पनि यस्तै उत्कृष्ट नतिजा हाँसिल गर्ने प्रतिबद्दताका साथ यसै विद्यालयमा नयाँ शैक्षिक सत्र २०८१ का लागि कक्षा नर्सरीदेखि कक्षा आठसम्म धमाधम भर्ना सञ्चालन भइरहेको सहर्ष जानकारी गर्दछु।
सहायक प्र.अ.
सुमन अधिकारी

15/04/2024
11/04/2024

भोलि मिति २०८०-१२-३० गते देखि विद्यार्थी भर्ना कार्य सुरु हुने हुँदा समयमै विद्यालय उपस्थित भई आफ्ना नानीबाबुको भर्ना गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।
समय: बिहान १० बजे देखि दिउँसो २ बजेसम्म

09/04/2024

भोलि मिति २०८०-१२-२८ गते बुधबारको दिन कक्षा नर्सरी देखि कक्षा आठ सम्मको वार्षिक परीक्षाको परीक्षाफल प्रकाशन गरिने हुँदा सम्पूर्ण विद्यार्थी एवं अभिभावकलाई बिहान ठीक १०:३० बजे विद्यालय प्राङ्गणमा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौं ।

BLE- Result 2080. Cngratulations and best of luck for the coming days ahead to those students who have passed Basic Leve...
09/04/2024

BLE- Result 2080. Cngratulations and best of luck for the coming days ahead to those students who have passed Basic Level Examination.

यसै सूचनाको आधारमा भोलि मिति २०८०-११-१५ गतेका दिन विद्यालय बन्द रहने जानकारी गर्दछौं ।
26/02/2024

यसै सूचनाको आधारमा भोलि मिति २०८०-११-१५ गतेका दिन विद्यालय बन्द रहने जानकारी गर्दछौं ।

Address

Bhanu Municipality, Ward No. 2
Tanahun
00977

Opening Hours

Monday 09:45 - 15:30
Tuesday 09:45 - 15:30
Wednesday 09:45 - 15:30
Thursday 09:45 - 15:30
Friday 09:45 - 15:30
Sunday 09:45 - 15:30

Telephone

+9779855081701

Website

Alerts

Be the first to know and let us send you an email when Shree Manakamana Samudayik Vidhya Mandir, Bhanu-2, Tanahun posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category