Lotus Bud School

Lotus Bud School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lotus Bud School, School, Dhorphirdi, Tanahun.

आदरणीय अभिभावकज्यूहरु,हार्दिक मस्कार ! शेक्षिक सत्र २०८१ को वार्षिक(अन्तिम) परीक्षा आज मिति २०८१ साल चैत्र १९ गते समाप्त...
01/04/2025

आदरणीय अभिभावकज्यूहरु,
हार्दिक मस्कार !
शेक्षिक सत्र २०८१ को वार्षिक(अन्तिम) परीक्षा आज मिति २०८१ साल चैत्र १९ गते समाप्त भइ भोली मिति २०८१ साल चैत्र २० गतेबाट विद्यार्थीहरुलाई विदा दिइएको ब्यहोरा यहाँहरुमा सादर जानकारी गराउँदछौँ । यस अवधिमा विद्यालय प्रशासन शाखा र लेखा शाखा भने दैनिक खुला रहेने कुरा पनि यहाँहरुमा जानकारी गराउँदछौँ। यस वार्षिक परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा समयमै सूचना सम्प्रेषण गरि यहाँहरुमा जानकारीका गराइने छ। नयाँ शैक्षिक सत्र २०८२ वैशाक ४ बाट प्रारम्भ हुने कुरा पनि यहाँहरुमा सहर्ष जानकारी गराउँदछौँ ।
विदाको समयमा नानीबाबुहरुलाई एक्लै खोला नाला, जङ्गल र सवारी साधनहरु बारम्बर गुडिरहने बाटाहरुमा खेल्न दौडन नदिनुहोला।नानीबाबुहरुलाई दैनिक घरायसी कामहरु जस्तै घर-आगन बढारकुडार गर्ने,पानी भर्ने, गमलामा पानी हाल्ने,फूल गोड्ने, करेसाबारीमा पानी हाल्ने, आफुले खाएको प्लेट कचौरा आफै सफा गर्ने, सुत्ने र पढ्ने कोठा सफा गर्ने र सजाउने जस्ता कार्यमा सम्लग्न रहन उत्प्रेरणा जगाइदिनुहोला। कविता,कथा तथा उपन्यास जस्ता पुस्तकहरु पढ्ने वातावरण बनाई दिनुहोला। यस बाहेक यहाँहरुले आफ्ना नानीबाबुहरुलाई आफ्नो-आफन्तहरु संग भेटघाट गराउन , सामाजिक तथा साँस्कृतिक कार्य तथा शुभउत्सवहरुमा उपस्थित गराउन सहजिकरण गरिदिनुहोला। मौसम राम्रो भए आफ्नै स्थानीय क्षेत्रका पर्यटकीय,धार्मिक,सांस्कृतिक, औद्योगिक र ऐतिहासिक स्थलहरुको भ्रमण गराई भरपुर मनोरञ्जन गराउनुहोला । अन्त्यमा, विद्यालय परिवार सधैँ यहाँहरुको सृजनात्मक सल्लाह र सुझावको अपेक्षा राख्द छ। यहाँहरुको दिनचार्य रमणीय,स्मरणीय र फालदायी रहोस्-शुभेच्छा !!
प्रिन्सिपल तथा विद्यालय परिवार

Best of Luck Dear Students for your SEE-Exam !
19/03/2025

Best of Luck Dear Students for your SEE-Exam !

27/02/2025

भोलि मिति २०८१ साल फागुन १५ गते ४३औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा शुक्लागण्डकी नगरपालिकाद्वारा सार्वजनिक विदाको घोषणा गरिएकोले सोही बमोजि यस लोटस बड स्कुल पनि बिदा गरिएको व्यहोरा सम्पूर्ण बिद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूमा सूचित गरिन्छ ।
प्रिन्सिपल तथा विद्यालय परिवार!

Trekking DiaryDestination-Bhujikot Rout-Dhorphirdi,Gachchhepami,Hatiya,Bankewa and Bhujikot.Class-6,7 and 8Date- 2081-11...
15/02/2025

Trekking Diary
Destination-Bhujikot
Rout-Dhorphirdi,Gachchhepami,Hatiya,
Bankewa and Bhujikot.
Class-6,7 and 8
Date- 2081-11-02 Friday
Coverage subject-(LC- Hamro Shuklagandaki )
Objective- to observe and study about the geographical structure, vegetation,crops,religious and touristic places and socio-economic and cultures of visiting area .

आज एच.भी.पी. खोप कार्यक्रम सम्पन्न भयो ।मिति:-२०८१- १०-२७ (आइतबार)
09/02/2025

आज एच.भी.पी. खोप कार्यक्रम सम्पन्न भयो ।
मिति:-२०८१- १०-२७ (आइतबार)

Glimpse of ECA-Programme .Mass Quiz ContestDate-2081-10-25
07/02/2025

Glimpse of ECA-Programme .
Mass Quiz Contest
Date-2081-10-25

Some faces of Mass Quiz Contest winner of today(Friday Program)
07/02/2025

Some faces of Mass Quiz Contest winner of today(Friday Program)

04/02/2025

Students are heading towards Saraswoti Than for receiving Tika and Prasad BLESSINGS of Goddess Saraswoti Mata.
Date :2081-10-21

04/02/2025
03/02/2025

Address

Dhorphirdi
Tanahun

Telephone

+97765411152

Website

Alerts

Be the first to know and let us send you an email when Lotus Bud School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Lotus Bud School:

Shortcuts

Share

Category