श्री बालशिक्षा निकेतन मा.वि Shree Bal Shikshya Niketan Secondary School
श्री बालशिक्षा निकेतन मा.वि. ऋषिङ -८,पल्त्याङ
03/06/2026
विदा सम्बन्धि सूचना !
23/05/2026
हार्दिक बधाई तथा धन्यवाद ज्ञापन!
ऋषिङ -८, पल्त्याङ निवासी श्री टोल बहादुर थापाज्यूका सुपुत्र हिमाल थापाको वैवाहिक जीवनको सुखद उपलक्ष्यमा यस श्री बाल शिक्षा निकेतन माध्यमिक विद्यालयमा स्थापना गरिएको "लुरि मगर्नी अक्षय कोष" मा आज मिति २०८३/०२/०९ गते पुनः रु. १,००,०००/- (अक्षरेपी एक लाख रुपैयाँ मात्र) थप गरी कोषको कुल रकम रु. ३,००,००५/- (तीन लाख पाँच रुपैयाँ) पुर्याउनु भएकोमा थापा परिवारप्रति विद्यालय परिवार तथा व्यवस्थापन समिति हार्दिक आभार प्रकट गर्दछ।
साथै, नवविवाहित जोडी #हिमालथापा र उहाँकी जीवनसंगिनी #सुस्मितागुरुङ ज्यु लाई वैवाहिक जीवनको सुखद सुरुवातको अवसरमा हार्दिक बधाई ज्ञापन गर्दै सुखमय, सुखशान्ति र उज्ज्वल दाम्पत्य जीवनको मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। यहाँहरूको यो परोपकारी भावनाले विद्यालयको शैक्षिक विकासमा अतुलनीय योगदान पुग्ने विश्वास लिएका छौँ।
23/05/2026
आज मिति २०८३-०२-०९ गते शनिबार SEE-2082 उत्तीर्ण विद्यार्थीहरुलाई #बधाई तथा शुभकामना एवं #सम्मान कार्यक्रम गरि ऋषिङ -३ दुबुङ सम्मको यात्रा सफलता पुर्वक सु सम्पन्न भएको छ।
विद्यार्थीहरुको इच्छा अनुसार खेल खेल्ने विधि बाट मिलन सर ले कक्षा 7 को विद्यार्थीहरुलाई सिकाइ सहजीकरण गर्दै
फरक शैली सैद्धान्तिक सिकाई👏👏
16/05/2026
शिक्षक,विद्यार्थी र अभिभावक आचारसंहिता तथा नियमहरु
12/05/2026
11/05/2026
SEE 2082 Batch
11/05/2026
आयो त 1 महिना भित्र नै 😂😂😂😃😃 नियमित 100% पास
11/05/2026
https://www.facebook.com/share/1FpTa1kvsN/
Big Breaking: कुनै प्राविधिक समस्या नआएमा २०८२ सालको एसईईको नतिजा आजै सार्वजनिक गर्नेछौँ। आज साँझ ५ बजे डेमो प्रदर्शनका लागि बोर्ड सदस्यहरूलाई आमन्त्रण गरिएको छ। उक्त डेमो सफल भएमा आज राति ८ बजे नतिजा प्रकाशन गरिनेछ। धन्यवाद।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Website
Address
Tanahun