12/06/2026
*Group Activities*
"A video of Miss Ritu Rokim Magar teaching Grade 2 students straight and reverse words in Nepali through group pronunciation practice and the use of flash cards in a fun and engaging way. Such activities have promoted students active participation in learning, developed their language skills, and increased their interest in learning."
*सामुहिक क्रियाकलाप*
"कक्षा २ का विद्यार्थीहरूलाई रितु मिसले सामूहिक रुपमा शब्द उच्चारण र फ्लेक्स कार्डको प्रयोग गरी नेपाली विषयमा सुल्टो र उल्टो शब्दहरू रमाइलो तरिकाले सिकाउदै गर्नुभएको भिडियो।
यस्तो क्रियाकलापले विद्यार्थीहरू सिकाइमा सक्रिय सहभागिता, भाषा सीप विकास र सिकाईप्रति रुचि अभिवृद्धि भएको छ।"